×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

कर तिराउन बाजागाजासहित घरदैलोमा काठमाडौं महानगर

१० भाद्र २०७८

काठमाडौं : सोल्टीमोडको प्लाटिनम होटल एन्ड स्पाको आँगनमा पुगेर बुधबार एक समूहले नाचगान गर्न थाले ।

बाजागाजासहितको नाचगान पर्यटकलाई स्वागत गर्न थिएन । त्यो त काठमाडौं महानगरपालिकाले करदाताको आँगनमै पुगेर कर तिर्न ताकेताका लागि आयोजना गरेको थियो ।

Advertisement

नौमती श्रमिक सहकारी समूहका ती सदस्यहरु महिला बाजा नमान्नु भारी कर तिर्दिए हुनेथ्यौं आभारी बोलको गीतमा करिब आधा घण्टा नाचे । नाचगानपछि सँगैं रहेका नगर प्रहरीले समयमै कर तिर्न माइकिङ गरे ।

Advertisement

बुधबार प्लाटनम होटलमा जस्तै वडा १ को कान्तिपुर होटल, वडा १७ को ह्वाइट फिल स्कुल, वडा २२ को रञ्जना ट्रेड सेन्टर, केशा प्रपर्तिज प्रालि, आरबी कम्प्लेक्स र वडा ३१ को शिशु अर्यालको घरमै पुगेर गीत गाएका छन् । पञ्जेबाजासहितको कर तिर्न आउन अनुरोध गीतपछि महानगरले २४ गतेभित्र कर नतिरे सबै सेवा रोक्का गर्ने भन्दै ७ ठूला करदाताको ढोकामा सूचना टाँसेको छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top