पूर्वान्चल कलेज प्रिन्स तथा प्रिन्सेसको ग्रान्डफिनाले साउन १२ मा

पूर्वान्चल कलेज प्रिन्स तथा प्रिन्सेसको ग्रान्डफिनाले साउन १२ मा

पूर्वान्चल कलेज प्रिन्स तथा प्रिन्सेसको ग्रान्डफिनाले यही साउन १२ गते शनिबार विराटनगरमा हुने भएको छ ।

स्थानीय रोडशेषस्थित बिग होटलमा आयोजना हुने फाइनल प्रतिस्पर्धामा फेसन शो तथा लाइभ म्युजिकको समेत मनोरन्जन लिन सकिने आयोजक एडहोमले जनाएको छ । एडहोम प्रिजेन्सले वर्ष २०१३ देखि पूर्वान्चलमा यस्ता खाले कार्यक्रम गर्दे आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.