×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

प्रदेश १ को राजधानी भोजपुरको ट्याम्केमा राख्न माग

१८ श्रावण २०७५

विराटनगर, साउन १८
खुम्बुवान राष्ट्रिय मोर्चा पार्टीले १ नम्बर प्रदेशको राजधानी भोजपुरको ट्याम्के र ‘नामसाम’ क्षेत्रमा घोषणा गर्न माग गरेको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मोर्चाले बिहीबार ज्ञापनपत्र बुझाउदै यस्तो माग राखेको हो ।

ज्ञापनपत्र बुझाउँदै मोर्चाका केन्द्रीय सह–सचिब राजुदेव राईले प्रदेशको राजधानी र नामांकन तोक्न प्रदेश र सरकारले ढिलाइ गरेको भन्दै जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामांकन गर्नुपर्ने माग गरे ।

Advertisement

मोर्चाले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै नाम जातिय पहिचान र ऐतिहासिक पुष्ठभूमिको आधारमा ‘खम्बुवान प्रदेश’ राख्न पनि माग गरेको छ ।

Advertisement

त्यस्तै मोर्चाले अनियन्त्रित रुपमा बजारमा हरेक सामानमा बढेको मूल्यवृद्धि तत्काल फिर्ता गरि दिगो व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ । यस्तै संघीय, प्रदेश र स्थानीय सरकारबाट लागू गरिएको अनियन्त्रित दोहोरो कर खारेज गर्न पनि मोर्चाले माग गरेको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top