×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

साङ्लोको जञ्जिरमा ९ बर्षीय बालक

१८ श्रावण २०७५

विराटनगर, साउन १८
आफुले जन्म दिएको बच्चालाई गाई बाख्रालाई जस्तै डोरीले बाँधेर राख्न त कुन आमालाई मन होला र ? तर, विराटनगर ५ की एउटी आमा आफैले जन्म दिएको छोरालाई डोरीले बाँधेर घरमा राख्न बाध्य छिन् ।

बौद्धिक अपाङगता भएका ९ बर्षीय वालक अर्जुन कालाखेति विगत सात बर्षदेखि डोरीले बाधिएर चिसो भुईमा बस्न बाध्य छन् । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नुपर्ने कमजोर आर्थिक अवस्थाका उनका अभिभावकले उनलाई विगत सात बर्षदेखि डोरीले बाधेर राखेका छन् ।

Advertisement

फोहोर खाने तथा वाहिर निस्कीएर भुईमा लड्ने हुनाले बाधेर राख्ने गरेको उनकी आमा कमला कालाखेति बताउँछिन् । खाट मुनी राखिएको काठमा उनलाई बाधेर राख्ने गरीएको छ ।

दिनभर चिसो भुइमै लडीबुडी गर्दै बस्ने अर्जुनको दिसा र पिसाव पनि त्यही हुन्छ । ढोकामा ताला लगाएर काममा गएर फर्किपछि अर्जुन कहिले दिसा खाइरहेको त कहिले पानीमा डुबिरहेको हुनाले आफुले बाधेर घरमा राख्ने गरेको आमा कमलाको भनाई छ ।

राती भने त्यही काठमा ओछ्यान लगाएर सुताउने उनी बनाउँछिन । काम नगरे घरमा खाने चामल समेत जुटाउन मुस्किल पर्ने अवस्था उनिहरुको छ ।

अर्जुनका ७ बर्षीय भाई पनि छन । दिनभर काम गरेर जसोतसो ४ जनाको परिवारको हातमुख जाड्दै आएका कमलाको परिवारमा बज्रपात त तब भयो जब उनका श्रीमान राजेन्द्रको एक महिना अघि क्यान्सरबाट मृत्यु भयो ।

श्रीमानको उपचारमा जुट्नु पर्दा आफुले गर्दै आएको काम पनि छुटेको र श्रीमानको पनि मृत्यु भएपछि कमला र उनका दुइ छोराको अहिले बिचल्ली भएको छ । घरमा न त खाने चामल छ न त पकाउने ग्यास नै । छिमेकीसंग मागेर उनले दुइ छोराको पेट पालिरहेकी छिन ।

अर्काको घरमा भाडामा बस्दै आएका उनिहरुलाई अर्जुनको अपाङगता परिचय पत्र बनाएर आएको भत्ताले केही राहत हुने गरेको छ । छोराको अवस्थाले आफु काममा जान पनि नपाउने, काममा गए छोराको विजोक हुने भएपछि कमलाले कुनै संघसस्थाले छोरा लगेर संरक्षण गरिदिए हुने अपेक्षा गरेकी छन् ।

Advertisement

आर्थिक अबस्था कमजोर भएर कान्छो छोरा पनि विद्यालय पठाउन नसकेको उनले दुखेसो पोखिन् । सानैमा आमा बुबा बितेपछि अर्काको घरमा घरेलु कामदारको रुपमा काम गरिरहेकी कमलाको सानै उमेरमा विवाह भएको थियो । श्रीमानको पनि मृत्यु भइसकेको र अन्य आफन्त पनि कोहि नभएपछि अहिले कमला बेसाहारा बनेकी छिन् ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top