×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

यी हुन ५ लाखको कपमा चिया पिउने महिला

२८ श्रावण २०७५

एजेन्स,ि साउन २८
संसारमा कतिपय मान्छे निकै विलासी जिवन विताउने हुन्छन् । यसैको उदाहरणका लिन सकिन्छ भारतीय रिलायन्स इण्डष्ट्रिजका सुरुवातकर्ता धीरुभाइ अम्बानीकी बुहारी निता अम्बानीलाई । हो उनी यस्ती महिला हुन् जसले ५ लाख रुपैयाँ पर्ने कपमा चिया पिउँछीन् भन्दा अचम्म लाग्न सक्छ । नीता अम्बानीले एक अन्तरवार्तामा आफ्नो सोखको बारेमा बताएकी थिइन् ।

अन्तरवार्तामा उनले भनेअनुसार नीताले आफ्नो दिनको सुरुवात जापानका बनेको पुरानो क्रकरी ब्राण्डको नोरिटेक कपमा चिया पिएर गर्छिन् । नोरिटेक क्रकरीको खास विशेषता यसमा सुनको किनारा छ र यसको ५० पिसको सेटको मूल्य झण्डै अढाइ करोड नेपाली रुपैयाँ पर्छ ।

Advertisement

अर्थात यो एउटै कपको मूल्य झण्डै ५ लाख रुपैयाँ पर्न जान्छ । नीता ब्राण्डेड हातेघडीकी पनि शौखिन हुन् । उनको वाच कलेक्सनमा बुल्गारी, राडो, कार्टियर, गुची, कल्भिन क्लिन र फोसिलजस्ता ब्राण्डहरु छन् । यी ब्राण्डका घडीहरुको मूल्य अढाइदेखि ३ लाख नेपाली रुपैयाँबाट सुरु हुन्छ ।

Advertisement

उनका गहना त हिराका हुन्छन् नै उनको ब्याग पनि हिराजडित हुन्छन् । संसारका सबैभन्दा महंगा ब्राण्ड चनेल, गोयार्ड, जिम्मी चु केरीजस्ता ब्राण्ड उनी प्रयोग गर्छिन् । नीतालाई स्टाइलिश जुत्ता निकै मन पर्छन् । एक अंग्रेजी अखबारका अनुसार नीताले कपडा र जुत्ता कहिल्यै पनि दुई पटक लगाउँदिनन् । उनीसँग पेड्रो, गार्सिया, जिम्मी चु, पेलमोडा, मार्लिन ब्राण्डका जुत्ता र सेण्डिल छन् । यी सबैब्राण्डको मूल्य झण्डै डेढ लाखबाट सुरु हुन्छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top