×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

गिट्टी, बालुवा तस्करी बृद्धि

३० श्रावण २०७५

उदयपुर, साउन ३०
स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ ।

ती खोलाबाट त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरले असारदेखि भदौसम्म तत्कालको लागि स्थानीय खोला र नदीनालाबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको थियो । तस्करी गरी निकासी गरिएका ती नदीजन्य पदार्थ दोब्बर मूल्यमा तस्करीमा संलग्नले बिक्री गर्ने गरेको त्रियुगा नगरपालिका– १२ बगरटोलका स्थानीय लिलानाथ दाहालले बताए ।

Advertisement

तस्करीमा संलग्न ट्र्याक्टर व्यवसायीले रु एक हजार २०० प्रतिट्र्याक्टर मूल्यको बालुवा रु दुई हजार ५०० र रु दुई हजार ५०० प्रतिट्र्याक्टरको गिट्टी, रोडा रु चार हजार ट्र्याक्टरका दरले बिक्री गर्ने गरेको गाईघाट शिवालय टोलका कनक कार्कीले बताए ।

चोरी गरी निकासी गरिएका ढुङ्गा रु सात हजार प्रतिट्र्याक्टरसम्म मूल्यमा तस्करीमा संलग्नले बिक्री गर्ने गरेको गाईघाट ढिम्की टोलाका देवेन्द्र खड्का बताए । कर छलेर नदीजन्य पदार्थ चोरी भएपनि सम्बन्धित निकाय मौन बस्ने गरेको स्थानीय जनताले आरोप लगाउन थालेका छन् ।

Advertisement

नगरपालिकाका सूचना अधिकृत विश्वजीत राईका अनुसार यसको जिम्मा प्रहरी प्रशासनको भएको बताए । जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारका अनुसार अर्को बोलपत्र नखोलेसम्म नदीजन्य पदार्थ निकासीमा प्रतिबन्ध लगाएको र यसको हेर्ने जिम्मा प्रहरी प्रशासनको रहेको बताउछन् ।
(रासस)

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top