तारा एअरको हराइरहेको विमानमा रहेका यात्रुहरुहरुको सूची

तारा एअरको हराइरहेको विमानमा रहेका यात्रुहरुहरुको सूची

१५ जेष्ठ, काठमाडौँ । पोखराबाट जोमसोम उडेको सम्पर्कविहीन तारा एअरको ९ एनएईटी ट्विनअटरको खोजी भइरहेको छ ।

जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले उज्यालोलाई जानकारी दिए । तीमध्ये १६ नेपाली र ६ जना विदेशी नागरिक रहेका छन् ।

हराइरहेको विमानको हेलिकप्टरमार्फत खोजी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् ।

यी हुन् हराइरहेको विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरुहरुको सूची

चालक दल
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा

यात्रुहरु
१. बान्देकर वैसवी
२. इन्द्रबहादुर गोले
३. पुरुषोत्तम गोले
४. राजनकुमार गोले
५. मेइक ग्रीटग्राफ
६. वसन्त लामा
७. गणेश नारायण श्रेष्ठ
८. रवीना श्रेष्ठ
९. रश्मी श्रेष्ठ
१०. रोजिना श्रेष्ठ
११. प्रकाश सुनुवार
१२. मकरबहादुर तामाङ
१३. राममाया तामाङ
१४. सुकुमाया तामाङ
१५. तुलसादेवी तामाङ
१६. अशोककुमार त्रिपाठी
१७. धनुश त्रिपाठी
१८. ऋतिका त्रिपाठी
१९. वी विलनर

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.