×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतकडी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

इंग्लिस प्रिमियर लिग फुटबल : आर्सनलमाथि चेल्सीको रोमाञ्चक जित

३ भाद्र २०७५

एजेन्सी,भदौ ३
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएको खेलमा चेल्सीले आर्सनलमाथि रोमाञ्चक जित निकालेको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले आर्सनलमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

चेल्सीको जितमा पेड्रो रोड्रिग्वेज, अल्भारो मोराटा र मार्को एलोन्सोले गोल गरे । आर्सनला लागि हेनरिक मिखटारियन र एलेक्स इओवीले गोल गरे । घरेलु मैदानमा चेल्सीले खेलको नवौं मिनेटमा मार्को एलान्सोको उत्कृष्ट क्रसमा पेड्रोको गोलबाट अग्रता बनाएको थियो । २० औं मिनेटमा मा सेजरको पासमा मोराटाले अफ साइड बिटबाट गोल गर्दै चेल्सीले खेलमा २–० को अग्रता बनायो ।

Advertisement

त्यसपछि चार मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै आर्सनलले पहिलो हाफ २–२ गोको बराबरीमा ल्याएका थिए । हेनरिक मिखटारियनले ३७ औ मिनेटमा गोल गर्दै आर्सनललाई २–१ को स्थितिमा पु¥याएका थिए । मिखटारियनकै पासमा ४१ औ मिनेटमा एलेक्स इओबीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

Advertisement

त्यस्तै दोस्रो हाफमा मैदान छिरेका ८१ औ मिनेटमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई ३–२ को जित दिलाउन सफल भए ।जितसँगै चेल्सीले दुई खेलबाट ६ अंक जोडेको छ भने आर्सनलको लगातार दोस्रो हार बेहोरेको छ । यसअघि आर्सनल पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top