एजेन्सी,भदौ ८
बलिउड चलचित्र उद्योगका चर्चित कोरियोग्राफर अभिजित सिन्देले आत्महत्या गरेका छन् ।उनी बिहीबार घरको पंखामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीले अनुसन्धानको क्रममा उनले लेखेको सुसाइट नोट पनि पारेको छ । उनले सुसाइट नोटमा आफ्नो बैङ्क एकाउन्ट आफ्नो छोरीको नाममा सारेको लेखेका छन् ।
अभिजित र उनकी श्रीमतीको केही समय अघि डिभोर्स भएको थियो । सोही कारण पनि उनी तनावमा थिए ।
उनले बलिउड अभिनेता रणबीर कपुर, रणवीर सिंह जस्ता स्टारहरूका साथमा काम गरिसकेका छन् ।