×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

पोल्याण्डका खेलाडीलाई आकाशमै एफ १६ को स्कटिङ

२ मंसिर २०७९

२ मंसिर, एजेन्सी ।
युक्रेन र रुसबीचको ८ महिना लामो युद्धका बीच छिमेकी राष्ट्र पोल्यान्ड समेत युद्धको चपेटामा परिरहेका बेला आइतबारबाट सुरु हुने विश्वकप फुटबल खेल्न हिडेको पोल्याण्डको टोलीलाई दुई लडाकु विमानबाट सुरक्षा प्रदान गर्दै कतार पठाइएको छ ।

पोल्याण्डको राष्ट्रिय फुटबल टोलीलाई फिफा विश्वकपका लागि कतार जाने बाटोमा एफ १६ लडाकु विमानहरूले सुरक्षा प्रदान गरेका हुन् । युक्रेनको सीमा नजिकै रहेको पोल्याण्डको गाउँमा मंगलबार दुईजनाको मृत्यु हुने गरी मिसाइल हमलापछि पोल्यान्डले आफ्नो सुरक्षा बढाएको छ ।

Advertisement

सन् १९८६ पछि पहिलो पटक पोल्याण्डलाई नकआउट चरणमा पु¥याउन खोजिरहेका पोल्याण्डको टोलीसँग दुईवटा सेनाका विमानहरू सँगै आकाशमा देखिएको भिडियो सार्वजनिक भएको छ । पोल्याण्ड राष्ट्रिय टोलीको आधिकारिक ट्विटर खाताबाट पोस्ट गरिएको भिडियोमा भनिएको , “हामीलाई ँज्ञट विमानहरूद्वारा पोल्याण्डको दक्षिणी सीमामा लगियो ! “धन्यवाद र पाइलटहरूलाई अभिवादन!“ समूह ‘सी’को पहिलो खेलमा पोल्याण्डले मंगलबार मेक्सिकोसँग खेल्नेछ ।

उनीहरुको दोस्रो खेल नोभेम्बर २६ मा साउदी अरेबियासँग हुनेछ भने समूह चरणको अन्तिम खेल अर्जेन्टिनासँग हुनेछ । मंगलबार मारिएका पोल्यान्डका ६० र ६२ वर्षीय पुरुष कृषक थिए । उनीहरु दुवैको पहिलो नाम बोगडन रहेको थियो । एकजना विद्यालयका कर्मचारीका पति थिए भने अर्का भर्खरै पढेका विद्यार्थीका बुबा थिए ।

एकजना अन्न सुकाउने सुविधाको गोदाममा थिए र अर्का ट्याक्टर चालक थिए । ती मध्ये एक युक्रेनी शरणार्थीहरूलाई खाना र कपडा ल्याउन मद्दत गर्दै थिए । पोल्डान्डमा खसेको मिसाइल कसको हो भन्ने पुष्टि अझै सम्म हुन् सकेको छैन् । नेटो र पोल्याण्डका नेताहरूले रुसको आक्रमणबाट बचाउन युक्रेनले क्षेप्यास्त्र प्रहार गरेको हुनसक्ने बताएका छन्।

नेटोका महासचिवले रुसबाट जानाजानी आक्रमणको कुनै संकेत नभएको प्रष्ट पारिसकेका छन् । तर सुरुवातमा युक्रेनले भने रुसले पोल्यान्डमा मिसाइल प्रहार गरेको भन्दै आफूसँग प्रमाण समेत रहेको दावी गरेको थियो । तर पोलिस सरकारले यी घटनापछि मध्यपूर्व जाने बाटोमा पोलिश सीमामा प्रभावशाली रक्षात्मक उपाय अपनाएको छ ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top