×

NEPAL TIMES UPDATES

Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026

एसियन गेम्समा ११२ स्वर्ण सहित चीन पहिलो स्थानमा ,नेपाललाई १ रजत( पदकको तालिकासहित)

१५ भाद्र २०७५

एजेन्सी,भदौ १५
इन्डोनेसियाको जकार्ता र पालेम्वाङमा जारी १८ औँ एसियाली खेलकुद अन्तगर्त १२२ स्वर्ण पदक जित्दै चीन शिर्ष स्थानमा रहेको छ । चीनले बिहीबार सम्मको खेलमा ११२ स्वर्ण सहित ७८ कास्य र ५६ रजत पदक सहित जम्मा २४६ पदक जित्दै शिर्ष स्थानमा रहेको हो ।

त्यस्तै, दोस्रो स्थानमा रहेको जापानले ६१ स्वर्ण, ५० कास्य र ६७ रजत सहित जम्मा १७८ पदक जितेको छ । जारी प्रतियोगितामा ४१ स्वर्ण ५० कास्य र ५८ रजत सहित जम्मा १४९ पदक जित्दै रिपब्लिक अफ कोरियो तेस्रो स्थानमा रहेको छ ।

Advertisement

प्रतियोगितामा सहभागी नेपालले जम्मा १ रजत मात्र जित्न सफल भएको छ । ४५ देश मध्ये तालिकाको पुछारमा सिरियन अरब रिपब्लिक रहेको छ । सरियन अरब रिपब्लिकले जम्मा १ रजत मात्र हात पारेको छ । एसियन खेलकुद यही सेप्टेम्बर २ मा सकिँदैछ ।

कुन देशलाई कति पदक हेनुहास्  :

Jakarta and Palembang Asian Games 2018 Medal Table

 

Country     Gold    Silver  

Advertisement

Bronze

China 112 78 56
Japan 61 50 67
Korea, Republic Of 41 50 58
Indonesia 30 23 37
Iran, Islamic Republic Of 19 18 20
Chinese Taipei 16 17 26
Uzbekistan 15 19 19
India 12 21 26
Korea, Democratic People’s Republic Of 12 9 12
Bahrain 12 6 6
Kazakhstan 11 11 36
Thailand 10 15 37
Hong Kong 6 14 17
Malaysia 5 11 10
Qatar 5 4 3
Vietnam 4 15 15
Philippines 4 1 13
United Arab Emirates 3 6 4
Mongolia 3 5 9
Singapore 3 4 10
Kuwait 3 1 1
Kyrgyzstan 2 6 11
Jordan 2 1 8
Cambodia 2 0 1
Saudi Arabia 1 2 2
Macao 1 2 2
Iraq 1 2 0
Lebanon 1 1 2
Unified Korea 1 0 2
Tajikistan 0 3 1
Lao People’s Democratic Republic 0 2 2
Turkmenistan 0 1 2
Nepal 0 1 0
Pakistan 0 0 3
Afghanistan 0 0 2
Myanmar 0 0 2
Syrian Arab Republic 0 0 1

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top