×

NEPAL TIMES UPDATES

Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026

दिमाग खाने अमिबाबाट अमेरिकामा पहिलो मृत्यु

२१ फाल्गुन २०७९

२१ फागुन, एजेन्सी ।
ब्रेन अर्थात मस्तिस्क खाने अमिबाका कारण एक व्यक्तिको मृत्यु भएपछि अमेरिकामा चर्को विरोध भएको छ । कोरोना भाइरसपछि नयाँ महामारीको प्रकोपको सम्भावनाले मानिसहरु डराएको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । फ्लोरिडाको स्वास्थ्य विभागले फेब्रुअरीमा शार्लोट काउन्टीका एक व्यक्तिको मस्तिष्क खाने अमिबाका कारण मृत्यु भएको पुष्टि गरेको छ।

यसलाई नेगलेरिया फाउलेरी पनि भनिन्छ। यस मृत्युपछि फ्लोरिडाको स्वास्थ्य विभागले शार्लोट काउन्टीका मानिसहरूका लागि चेतावनी पनि जारी गरेको छ। यसअघि एक दक्षिण कोरियाली नागरिकको पनि ब्रेन खाने अमिबाका कारण मृत्यु भएको थियो । ती व्यक्ति मृत्यु हुनुभन्दा केही दिनअघि थाइल्याण्डको यात्राबाट घर फर्केका थिए ।

Advertisement

फ्लोरिडा स्वास्थ्य विभागका प्रेस सचिव जे विलियम्सले एक महामारी विशेषज्ञ टोलीले संक्रमणको अवस्था बुझ्न अनुसन्धान गरिरहेको बताएका छन् । म पुष्टि गर्न सक्छु कि यो दुर्भाग्यपूर्ण मृत्यु नेगलेरिया फाउलेरीको कारणले भएको हो। हामीले मृतकको पहिचान जोगाउन नाम भने खुलाएका छैनौँ ।

उनले फेब्रुअरी अन्तिममा यो कुरा पुष्टि भएको पनि बताएका छन् । उनका अनुशार यो धाराको पानीको प्रयोग र नाकबाट पानी निकाल्ने बानीसँग सम्बन्धित हुन सक्छ। यद्यपी विस्तृत विवरण अनुसन्धानपछि मात्रै बाहिर आउनेछ । मस्तिष्क खाने अमिबाबाट मृत्यु भएको पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले फिल्टर गरिएको पानी मात्र पिउने सल्लाह दिएका छन्।

उनीहरुले धाराको पानी कम्तिमा एक मिनेट उमालेर प्रयोग गर्नुअघि चिसो पार्न सल्लाह दिएका छन् । जे विलियम्स थप भन्छन् कि नेगलेरिया फाउलेरीको संक्रमण दुर्लभ छ र अमिबा दूषित पानी नाकबाट शरीरमा प्रवेश गर्दा मात्र हुन सक्छ। धाराको पानी पिएमा संक्रमित हुन सक्ने भनिएको छ ।

मस्तिष्क खाने नेगलेरिया फाउलेरी एकल कोषिका भएको जीव हो, जुन तातो र मीठो पानी वा जमिनमा मात्र पाइन्छ। तालहरू, नदीहरू र भू–तापीय तातो मुहानहरू जस्ता न्यानो ताजा पानीको वातावरण यस अमिबाको मनपर्ने बासस्थान हुनेछ । यस्तो ठाउँमा यो अमिबा छिटो बढ्छ।

यो एककोशिकीय जीव ओसिलो माटोमा पनि बस्न सक्छ। मानव संक्रमणको अवस्थामा, थर्मोफिलिक अमिबा पानीबाट मानिसमा प्रवेश गर्दा, विशेष गरी डाइभिङ जस्ता गतिविधिहरूमा नाकबाट शरीरमा प्रवेश गर्छ। यो अमिबा नाकबाट मस्तिष्क र मेरुदण्डमा जान्छ।

Advertisement

यसले रातो रक्त कोशिका (एरिथ्रोसाइट्स) र स्नायु कोशिकाहरूलाई नष्ट गर्छ। यसले मस्तिष्कको तन्तु सुनिने र त्यसमा विनाश निम्त्याउँछ। यस्तो अवस्थामा यसले दुर्लभ र गम्भीर रोगको रुप लिन्छ । यस रोगलाई प्राइमरी अमिबिक मेनिन्गो एन्सेफलाइटिस (एब्ः) भनिन्छ। यो रोग मानिसमा भएको संक्रमणबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने पनि फक्स न्युजले उल्लेख गरेको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top