NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत बिहिबार पुस १७ , २०८२
रवि, बालेन र कुलमानले किन एकता गरे ? बिहिबार पुस १७ , २०८२
रबीले गर्दै छन् मोदी मोडलमा बालेनको प्रयोग बिहिबार पुस १७ , २०८२
चुनावमा काँग्रेस–एमाले मिलेरै जाने भएका हुन् ? बिहिबार पुस १७ , २०८२
पानी नपर्ने, चिसो बढ्नेः हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु–कुहिरो बिहिबार पुस १७ , २०८२
Next
Prev

समाचार

विश्वकप लिग २ मा को भए उत्कृष्ट बलर र ब्याटर ?

शुक्रबार चैत्र ३ , २०७९
Reading Time: 1 min read
A A
लिग–२ को अन्तिम खेल,नेपाल भर्सेस यूएई
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ चैत ,एजेन्सी ।
सात देश सहभागि भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ बिहीबार सकिएको छ। कीर्तिपुरमा भएको नेपाल र युएईको खेलसँगै लिग–२ को प्रतियोगिता पनि अन्त्य भएको छ । स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया, अमेरिका, युएई र पपुवान्यूगिनी(पीएनजी) सहभागि प्रतियोगिता सकिएसँगै आईसीसीले लिग–२ मा सबैभन्दा धेरै रन ल्याउने ब्याटर र सबैभन्दा बढि विकेट लिने १०–१० बलरको जनाको नाम सार्वजनिक गरेको छ।

जसमा ब्याटरमा उतकृष्ट १० भित्र नेपाली पर्न सकेका छैनन् भने बलर तर्फ सन्दीप लामिछाने र करण केसी परेका छन् । आईसीसीका अनुसार लिग–२ मा नामिबियाका गेरहार्ड इरास्मसले सबैभन्दा बढि १२९८ रन ल्याए। दायाँहाते ब्याटर इरास्मसले ३३ पारीमा १२ वटा अर्धशतक बनाए भने ओमानविरुद्धको खेलमा शतक बनाउँदै १२१ रन नटआउट खेले।

यो उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। दोस्रो स्थानमा १२९० रन बनाउँदै पीएनजीका असद भाला रहँदा अमेरिकाका मोनंक पटेलले १२१९ र आरोन जोन्सले ११८४ रन बनाउँदै क्रमशः तेस्रो र चौथो स्थानमा रहे। ओमानका जतिन्दर सिंहले १०९८ रन बनाउँदै पाँचौं बन्दा स्कटल्याण्डका काइल कोएट्जर र क्यालम क्याकलियोडले छैटौं र सातौं स्थान बनाउँदै क्रमशः १०६२ र १०५१ रन जोडे।

युएईका वृत्य अरिविन्ले १०४७ रन बनाउँदै आठौं बन्दा ओमानका जिसन मकसुद ९६९ रनसहित नवौं र स्कटल्याण्डका जर्ज मुन्सी ९४४ रनसहित दशौं उत्कृष्ट ब्याटर बने। बलिङतर्फ ओमानका बिलाल खानले सबैभन्दा धेरै विकेट लिए। लिग–२ का ३५ खेल खेलेका बायाँहाते तीव्रगतिका बलर खानले ७६ विकेट लिए।

नेपालका सन्दीप लामिछानेले ३० खेलमा ७२ विकेट लिएर दोस्रो स्थानमा रहँदा अमेरिकाका सौरभ नेत्रवालकर ५८ विकेटसहित तेस्रो स्थानमा छन्। चौथो, पाँचौं र छैटौं स्थानमा रहेका स्कटल्याण्डका मार्क वाट, नामिबियाका रुबेन ट्रम्पेलम्यान र नेपालका करण केसीले क्रमशः ५४, ५१ र ५० विकेट लिए।

नामिबियाका बर्नार्ड शोल्ट्ज ४९ विकेटसहित सातौं हुँदा ओमानका जिसन मकसुदले ४७ विकेट लिएर आठौं बने। नवौं र दशौं स्थानमा युएईका जुनैद सिद्दीकी र जहुर खान रहे। उनीहरूले क्रमशः ४३ र ४१ विकेट लिए।

यो प्रतियोगितामा प्रत्येक टिमले ३६ खेल खेलेका थिए। सात देशमध्ये स्कटल्याण्ड, ओमान र नेपालले जिम्बावेमा हुने विश्वप छनोटमा स्थान बनाएका छन् भने बाँकी टिमले क्यानडा र जर्सीको साथमा आगामी हप्तादेखि नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछन् ।

Tags: #विश्वकप लिग २#उत्कृष्ट बलर र ब्याटर#आईसीसी विश्वकप क्रिकेट

लोकप्रीय

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रवि, बालेन र कुलमानले किन एकता गरे ?

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रबीले गर्दै छन् मोदी मोडलमा बालेनको प्रयोग

बिहिबार पुस १७ , २०८२

विचार

थप समाचार

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत
समाचार

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
निर्वाचन

रवि, बालेन र कुलमानले किन एकता गरे ?

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
समाचार

रबीले गर्दै छन् मोदी मोडलमा बालेनको प्रयोग

बिहिबार पुस १७ , २०८२
डडेलधुरा पुगेर देउवालाई ओलीले किन फोन गरे ?
समाचार

चुनावमा काँग्रेस–एमाले मिलेरै जाने भएका हुन् ?

बिहिबार पुस १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
गगनदेखि शेरधनसम्मले चुनाव लड्न नपाउने! परे ब्ल्याक लिस्टमा

गगनदेखि शेरधनसम्मले चुनाव लड्न नपाउने! परे ब्ल्याक लिस्टमा

बुधबार पुस १६ , २०८२

हालका पोस्टहरू

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रवि, बालेन र कुलमानले किन एकता गरे ?

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रबीले गर्दै छन् मोदी मोडलमा बालेनको प्रयोग

बिहिबार पुस १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.