×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

नक्कली शरणार्थी प्रकरणमा विनोद चौधरीको पनी संलग्नता / भिडिओ बाहिरियो

२ जेष्ठ २०८०

२ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी बनेर अमेरिका लैजाने भन्दै नेपालीहरुलाई करोडौं ठगी गरेको आरोपमा पक्राउ परेका १४ जनामाथि प्रहरीले अनुशन्धान गरिरहेको छ। यो प्रहरणमा जोडिएका भनिएका दुई जना अझै फरार रहेका छन् भने पक्राउ परेका अधिकांशहरुसँग प्रहरी र सरकारी वकिलले बयान लिईसकेका छन् ।

पूर्वमन्त्री बालकृष्ण खाँणसँगको बयान बााकी रहेको प्रहरीले जनाएको छ । आइतबार मात्रै पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायामाझीसँगको बयान पनि सकिएको छ । यो प्रकरणमा काग्रेस नेतृत्वहरु आरजु राणा र मन्जु खाँण समेत जोडिएको भनिएको छ यद्यपि यसको खण्डन आरजुले निरन्तर गरिरहेकी छिन् भने नेपाली काग्रेसले समेत आरजुमाथि मिडिया ट्रायल भएको बताएको छ ।

Advertisement

काग्रेसले आफ्नै नेतृ तथा पक्राउ परेका खाँणकी श्रीमती मन्जुका विषयमा भने चासो देखाएको छैन् । उनीहरु सम्लग्न भएको भनिएको अडियो बाहिरिएपछि खाँण सम्पर्कविहनि छिन् भने आरजुले निरन्तर त्यसको खण्डन गर्दै अडियोको अनुशन्धान गर्न जाहेरी नै दिएकी छिन् ।

यस्तो बेला नेपाली काग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले आरजुको बचाउँ गरेपनि खाँणलाई फलो नगरेको बताएका छन् । हिजो मात्रै पूर्व सांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । तिनै शेर्पासँग जोडेर नेकपा एमालेका नेता महेश वस्नेतले भिडियोसहित कांग्रेसका अर्का नेता नेपालका एकमात्र अर्बपति सांसद विनोद चौधरीको समेत नाम उल्लेख गरिएको भिडियो सार्वजनिक गरेका छन्।

सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै बस्नेतले लेखेका छन् , कांग्रेस पुर्व सासंद आङटावा शेर्पा र उनको आफ्नत डजोन शेर्पाले पैसा उठाउन र नक्कली भुटानि शरणार्थी प्रमाणिकरण गर्न प्रयोग गरिएको क्ष्लतभचलबतष्यलब िअगिद मा सो सम्बन्धि फर्म भर्ने काम गरिरहेको खष्मभय प्राप्त भएको छ ।

शेर्पा उनै ब्यक्ति हुन जसले आरजु , बालकृष्ण र मन्जु खाँणहरुले संम्बन्धित दलालहरुसंग बुजेको रकम फिर्ता गराएर चोख्याउन लगेका थिए । उनीहरुले नै लिएको ख्ष्मभय मा बिनोद चौधरीको घर र उनको नाम पनि लिएको छ । प्रहरीले अहिले सम्म गरेको छानबिनको उच्च सम्मान गर्दै थप अनुसन्धान सशक्त गर्न अनुरोध गरिन्छ । यो प्रकरणमा शेर्पासहितथ १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

रायमाझी, खाण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी हिरासतमा छन्। अझै केही व्यक्तिहरू फरार छन्। प्रहरीले यसमा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ। ६० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top