NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मिसेस भग नेपाल सिजन ३ को घोषणा बिहिबार पुस ३ , २०८२
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’ बुधबार पुस २ , २०८२
जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ? बुधबार पुस २ , २०८२
जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह बुधबार पुस २ , २०८२
एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो बुधबार पुस २ , २०८२
Next
Prev

समाचार

१ लाखमा बनेको लोगो विराटनगर महानगरको विवादित / किन मन परेन ?

शुक्रबार जेष्ठ १२ , २०८०
Reading Time: 1 min read
A A
१ लाखमा बनेको लोगो विराटनगर महानगरको विवादित / किन मन परेन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ जेठ, विराटनगर ।
कोशी प्रदेशको राजधानी तथा प्रदेशको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ। विराटनगर महानगरपालिकाले आफ्नो पहिचान दिलाउने छुट्टै लोगो बनाएको हो । सार्वजनिक सूचना आह्वान गरेर सर्वसाधारणबाट लोगोको ‘डिजाइन’ माग गरिएको थियो ।

विहीबार साँझ महानगरले एक कार्यक्रम गरी प्राप्त भएका १५८ मध्ये नरकुमार श्रेष्ठले डिजाइन गरेको लोगो छनोट गरेको हो । छनोट गर्न उपमेयर शिल्पा निराला कार्कीको संयोकत्वमा चार सदस्यीय समिति गठन भएको थियो । श्रेष्ठले डिजाइन गरेको लोगोमा नेपालको नक्सा, विराटनगरमा भएका विभिन्न राजीनिक आन्दोलनको चित्र, विराट राजाको दरबार, राधाकृष्ण रथयात्रा, विमानस्थललगायत विराटनगरलाई चिनाउने संकेत समेटिएको छ ।

LS Auto

तर लोगो सार्वजनिक भएसँगै सामाजिक संजालमा यसको प्रशंसा भन्दा आलोचना बढी भएको छ । अधिकांशले महानगरको लोगो अत्यन्त भद्धा तथा बुझ्नै नसकिने भएको प्रतिक्रिया जनाएका छन् । लोगोले विराटनगरको प्रतिनिधित्व नगरेको धेरैको प्रतिक्रिया रहेको छ ।

महानगरका मेयर नागेश कोइरालाको सचिवालयले सामाजिक संजालमा राखेको लोगोको प्रतिक्रियामा पनि अधिकांशले लोगो मन नपरेको प्रतिक्रिया दिएका छन् । ओम श्रेष्ठ लेख्छन्, मलाई त यो लोगो मन परेन। लोगो भनेको त प्रतिकात्मक सकेसम्म एउटै चिन्ह सबैले बुझ्ने किसिमको पो हुनु पर्छ, फेरि यो सम्बन्धी बिराटनगरको सर्वसाधारण जनताको जानकारी बिना कुन चैं बिषेशज्ञले खिचडी प्रकारको बनाएको हो ? यो बनाउने र पास गर्नेहरु नै जानुन , तर यसले बिराटनगरको प्रतिनिधित्व चैं गर्दैन है ।

यस्तै पेशल ढुङ्गेल लेख्छने फेद न टुप्पो को । लोगोको बारेमा मनिषा ब।ाल लेख्छिन्, यस्तो पनि लागो हुन्छ ? नर्सरी क्लासको बच्चाले बरु यो भन्दा राम्रो ड्रईङ गर्दछ । पक्कै जोगबनीको बोर्डरमा बसेर बनाएको हुनुपर्दछ ।

लोगोको बारेमा निरज शर्माले लेखेका छन् इन्डियाको लाल किल्ला पो छ त । लोगोका बारेमा बन्दना निरौलाले लेखेकी छन्, लोगो मेयर साप उपमेयर सापले आफ्नै छोरा छोरीलाई बनाउन दिएको जस्तो छ त । कर्ण अशोक लेख्छन् यो विराटनगर महानगरपालिकाको लोगो हो कि पाकिस्तान नगरपालिका हो ?

यस्तै सामाजिक संजालमा प्रकाश रायामाझीले लोगो राखेर लेखेका छन्, बिराटनगर महानगरपालिकाको यो लोगो बाट माथिको मंदिर हटाउदा चाहिँ पुरै सुन्दर देखिने रैछ। उर्दु भाषा पनि छुटेछ। महानगरको बिहीबार लोगो सार्वजनिक तथा जनप्रतिनिधिको कार्यभार एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार भेटमा मेयर नागेश कोईरालाले वितेको वर्ष महानगरको सरसफाईमा केन्द्रित भएको बताए।

उनले महानगरको पहिचान दिलाउने गरी पहिलो पटक आफ्नै लोगो निर्माण गरेको बताए । महानगरको लोगो सार्वजनिक गर्दै उपमेयर शिल्पा कार्कीले लोगोमा नेपालको नक्सा, विराटनगरमा भएका आन्दोलन, विराट राजाको दरबार, राधाकृष्ण रथयात्रा, विमानस्थललगायतलाई समेटेर बनाइएको बताइन् । लोगो डिजाईन गरेका श्रेष्ठले एक लाख रूपैया पारिश्रमिक हात पारेका छन् ।

 

Tags: #१ लाखमा बनेको लोगो विवादित#विराटनगर महानगरको लोगो  मनपरेन ?#विराटनगर महानगरको लोगो विवादित

लोकप्रीय

मिसेस भग नेपाल सिजन ३ को घोषणा

मिसेस भग नेपाल सिजन ३ को घोषणा

बिहिबार पुस ३ , २०८२
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२

विचार

मिसेस भग नेपाल सिजन ३ को घोषणा

मिसेस भग नेपाल सिजन ३ को घोषणा

बिहिबार पुस ३ , २०८२
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२

थप समाचार

मिसेस भग नेपाल सिजन ३ को घोषणा
समाचार

मिसेस भग नेपाल सिजन ३ को घोषणा

बिहिबार पुस ३ , २०८२
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’
अन्तर्राष्ट्रिय

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

मिसेस भग नेपाल सिजन ३ को घोषणा

मिसेस भग नेपाल सिजन ३ को घोषणा

बिहिबार पुस ३ , २०८२
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.