×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

आज नेप्सेमा सामान्य गिरावट

२९ श्रावण २०८०

२९ साउन, काठमाण्डौ ।

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । कारोबार समयमा बढेर २०९३ अंकसम्म पुगेपनि अन्तिममा ओरालो लाग्दै ३.६१ अंकको गिरावटसँगै बन्द भएको हो ।०.१७ प्रतिशतले गिरावटसँगै २०७७ अंकमा पुगेर परिसूचक रोकिएको छ । यसक्रममा ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।

Advertisement

आज सामान्य अंकले परिसूचक घट्दा २ अर्ब ९ करोड रुपैयाँ बराबरको ५४ लाख १७ लाख कित्ता सेयर किनबेच भएको छ । आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य समेत ९.९७ प्रतिशतले बढेको छ ।आज बैंक समूहको सूचक ६.८७ अंकले र विकास बैंक समूहको सूचक १.१३ अंकले बढेको छ ।

यस्तै, उत्पादनमूलक समूहको सूचक ३७ अंकले र लघुवित्त समूहको सूचक १४ अंकले बढेको छ । यस्तै, म्यूचुअल फण्ड समूहको सूचक ०.०८ अंकले बढेको छ ।यसबाहेक, आज निर्जीवन बीमा समूहको सूचक १०६ अंकले र होटल र टुरिजम समूहको सूचक ९२ अंकले घट्दा जलविद्युत समूहको ३६ अंकले घटेको छ । यस्तै, व्यापार समूहको सूचक ४१ अंकले घटेको छ ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top