×

NEPAL TIMES UPDATES

Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026

रियलको जितमा बेलिङहमको गोल/ EPL  मा आज ६ खेल

९ भाद्र २०८०

९ भदौ,एजेन्सी ।
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ५ बजे बर्नमाउथ र टोटनहमबीच खेल हुनेछ । त्यस्तै, बेलुका पौने ८ बजे चार वटा खेल हुँदैछन् । यी खेलमा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस, आर्सनल र फुलहम, म्यानचेस्टर युनाइटेड र नटिङ्घम फरेस्ट तथा एभर्टन र उल्भ्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, राति सवा १० बजे ब्राइटन र वेस्टह्यामबीच खेल हुनेछ । प्रिमियर लिगमा गएराति भएको खेलमा चेल्सीले लुटन टाउनलाई हरायो । चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित भयो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई तथा निकोलस ज्याक्सनले एक गोल गरे । यो चेल्सीको यस सिजनको पहिलो जित हो ।

Advertisement

चेल्सीले गत दुई खेलमा एकमा हार र एक खेलमा बराबरी गरेको थियो । यस जित संगै चेल्सीको चार अंक पुगेको छ । लुटनको भने दुई खेलमा कुनै पनि अंक रहेको छैन । यता इंग्लिस युवा मिडफिल्डर जुड बेलिङहमको निर्णायक गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।

रियलले सेल्टा भिगोमाथि उसकै मैदानमा १–० को जित निकालेको हो । रियलको जितमा २० वर्षीय बेलिङहमले गरेको गोल नै निर्णयक बन्यो । उनले ८१औं मिनेटमा गोल गर्न सफल भएका थिए । यससँगै बेलिङहम ला लिगाको सुरुवाती तीन खेलमै गोल गर्ने खेलाडी बनेका छन् । यसअघि क्रिष्टियानो रोनाल्डोले लगातार सुरुवाती तीन खेलमै गोल गर्न सफल भएका थिए ।

Advertisement

यसै समरमा रियल आएका उनले तीन खेल ४ गोल र १ असिस्ट प्रदान गरेका छन् । रियलको यो लगातार तेस्रो जित हो । यसअघि रियलले एथलेटिको बिल्वाओ र अल्मेरियालाई पराजित गरेको थियो । लगातार तेस्रो जितसँगै शीर्षस्थानमा रहेको रियलको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित सेल्टा ३ खेलबाट १ अंक जोडेर १६औं स्थानमा छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top