×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

गुरुकुलमा विद्यालय नाटक महोत्सव, विराटनगरका ९ वटा विद्यालयको नाटक मञ्चन हुने

२४ भाद्र २०८०

२४ भदौ,विराटनगर ।
आरोहण गुरुकुल विराटनगरमा विद्यालय नाटक महोत्सव २०८० चलिरहेको छ ।शुक्रबारदेखि सुरु भएको विराटनगर विद्यालय नाटक महोत्सव २०८०मा भाद्र ३१ गतेसम्म आयोजक आरोहण गुरुकुलको एउटा र विराटनगरका ९ वटा विद्यालयका एक–एक वटा गरी कूल १० वटा नाटक मञ्चन हुनेछन् ।

Advertisement

महोत्सवमा पहिलो दिन आयोजकको नेताजी नामक नाटक मञ्चन गरियो । गुरुकुल कै विद्यार्थी भरत पराजुलीले निर्देशन गरेको नाटकमा दिपा पोखरेल, आरपी निरौला, अशोक गौतम, देवेन्द्र यादव, प्रदिप दाहाल, लकेश दंगाल, प्रेम देवान, निरज कार्की, निशान राई, दिक्षा चौधरी, प्रतिक्षा न्यौपाने, सुरेश मण्डल लगायतले अभिनय गरेका थिए ।

शुक्रबारै गुरुकुलले सन् २००७ देखि २००९ सम्म नाट्य प्रशिक्षण लिएका १२ विद्यार्थीलाई दिक्षित पनि गरेको थियो । दैनिक २ बजे नाटक मञ्चन गरिने यो महोत्सवको १० दिनमा झण्डै ४ हजार विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवमा भाद्र २३ गते मोर्डन एरा विद्यालयको नाटक आधा सत्य, २४ गते ग्रीनल्याण्ड विद्यालयको नाटक कोपिला, २५ गते ग्रेडेड स्कुलको नाटक तीतो बोली सच्चा गुण, २६ गते जेसी बाल सदनको नाटक अबोध मञ्चन हुनेछ ।

त्यस्तै २७ गते लिलिपुट स्कुलको नाटक चम्किला अनुहारहरु, २८ गते हेरिटेज स्कुलको नाटक विछोड, २९ गते पूर्वाञ्चल विद्या सदनको नाटक स्वाद, ३० गते जनपथ माध्यमिक विद्यालयको नाटक खैराँती मास्टर र ३१ गते कान्तिपुर स्कुलको नाटक आमा मञ्चन हुने जनाइएको छ ।

रंगकर्मी खेम नेपाली, साहित्यकार सुमन पोखरेल र रंगकर्मी सुनीता घिमिरेको निर्णायक समितिले सहभागी ९ विद्यालयहरुमध्येबाट एक–एक उत्कृष्ट नाटक, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री छनोट गर्नेछन् । जसलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

विद्यालय नाटक महोत्सवको पहिलो र दोस्रो संस्करण वि.सं. २०७६ र २०७९ सालमा गरेको गुरुकुलले तेस्रो संस्करणका रुपमा “विराटनगर विद्यालय नाटक महोत्सव २०८०” आयोजना गरेको हो । गत साउन १४ गतेदेखि साउन ३१ गतेसम्ममा आवेदन दिएका विद्यालयहरुमध्ये ९ वटा विद्यालय छनोट गरि यस महोत्सवमा नाटक मञ्चन गर्न लागिएको आरोहरण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

Advertisement

महोत्सवमा सहभागिताका लागि छनोट भएका विद्यालयहरुलाई नाटक तयार गर्न गुरुकुलले प्रशिक्षणदेखि सबै प्राविधिक सहयोग निःशुल्क गरेको महोत्सव संयोजक दिपेश भण्डारीले बताएका छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top