NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु शुक्रबार पुस ४ , २०८२
बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या शुक्रबार पुस ४ , २०८२
ओलीले राज्यलाई नै दिए धम्की, सल्लाघारीमा नरम भृकुटीमण्डपमा गरम शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने शुक्रबार पुस ४ , २०८२
Next
Prev

समाचार

एसिया कपमा भारत र श्रीलंकाले कति पैसा जिते ?

सोमवार अशोज १ , २०८०
Reading Time: 1 min read
A A
एसिया कपमा भारत र श्रीलंकाले कति पैसा जिते ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ असोज, एजेन्सी ।
एसिया कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण भारतलाई आठौं पटक च्याम्पियन बनाउँदै सकिएको छ । भारतले फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिताको मुख्य आयोजक राष्ट्र पाकिस्तान भए पनि अधिकांश खेल भने सह—आयोजक राष्ट्र श्रीलंकामा खेलाइएको थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलाडीलाई पाकिस्तान नपठाउने अडान लिएपछि एसिया कपका अधिकांश खेल श्रीलंकामा सारिएको थियो । यो ऐतिहासिक जितपछि भारतीय टिममा पैसाको वर्षा भएको छ । श्रीलंकाको टोली पनि धनी बनेको छ ।

एसिया कप ट्रफी बाहेक एसिया कपमा च्याम्पियन बनेको टीम इन्डियालाई १ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब १ करोड ९८ लाख ९४ हजार भन्दा बढी रुपैयाँ दिइएको छ । उपविजेता बनेको श्रीलंकाली टोलीलाई ७५ हजार अमेरिकी डलर अर्थात् करिब ९९ लाख ४७ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

खेलको प्लेयर अफ दि म्याच मोहम्मद सिराजलाई ५ हजार डलर प्रदान गरिएको थियो । प्लेयर अफ द सिरिजका रुपमा कुलदीप यादवलाई १५ हजार डलरको चेक हस्तान्तरण गरिएको थियो । गत वर्ष श्रीलंकाले टी–२० ढाँचामा एसिया कप जितेको थियो । उसले ट्रफीसँगै २ करोड ५३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो । पाकिस्तानलाई उपविजेताको रुपमा १ करोड २५ लाख रुपैयाँ दिइएको थियो ।

उपाधि विजेता र उपविजेता टोलीका खेलाडीसँगै समापन समारोहमा आर प्रेमादासा रंगशालाका ‘ग्राउन्ड स्टाफ’ पनि पुरस्कृत भएका छन् । ‘ग्राउन्ड स्टाफहरु’ लाई ५० हजार अमेरिकी डलर (करिब ६६ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार प्रदान गरियो । अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो जिम्मेबारीलाई सफलतापूर्वक निर्वाह गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको हो ।

भारतले आठौं पटक एसिया कप ट्रफी कब्जा गरेको हो । भारतले सन् १९८४, १९८८, १९९०–९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३ मा यो उपाधि जितेको थियो । जबकि श्रीलंकाले ६ पटक उपाधि जितेको छ । यसले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा एसिया कपको उपाधि जितेको थियो । पाकिस्तानले दुई पटक एसिया कपको उपाधि जितेको छ ।

Tags: #एसिया कप#एसिया कपमा भारत र श्रीलंका

लोकप्रीय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या

शुक्रबार पुस ४ , २०८२

विचार

थप समाचार

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने
अन्तर्राष्ट्रिय

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
ताजा समाचार

ओलीले राज्यलाई नै दिए धम्की, सल्लाघारीमा नरम भृकुटीमण्डपमा गरम

शुक्रबार पुस ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या

शुक्रबार पुस ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.