NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ? बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान बुधबार भदौ २५ , २०८२
बाँके सुधार केन्द्रमा झडपः ५बालकको मृत्यु बुधबार भदौ २५ , २०८२
Next
Prev

समाचार

विराट क्याम्पसका विद्यार्थी नेपाल टप भएको दाबी

मङ्लबार कार्तिक २१ , २०८०
Reading Time: 1 min read
A A
विराट क्याम्पसका विद्यार्थी नेपाल टप भएको दाबी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ कार्तिक,विराटनगर ।
शैक्षिक सत्र २०७६/ ७७ मा स्नातक तह बीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको चौथो वर्षको नतिजा प्रकाशित भएको छ । उक्त नतिजामा विराटनगरस्थित विराट क्याम्पसका छात्र सञ्जय गुप्ताले नेपाल टप गरेको दाबी गरिएको छ ।

उनले एफआईएन २५०ः९०, एफआईएन २५२ः८४, एफआईएन २५३ः८५, एमजीटी २२०ः६०, एमजीटी २२१:४३, एमजीटी ४०१ः४४ गरी जम्मा : ४०६ अंक ८१.२ प्रतिशत प्राप्त गर्दै कोशी प्रदेश सम्भवतः नेपालकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएको क्याम्पस प्रशासनले दावी गरेको छ ।

LS Auto

नतिजामा दोस्रो स्थान युक्ता कार्कीले ३८३ अंक ७६.६ % प्रतिशत हासिल गरेकी छन् । यसैगरी उक्त ब्याचका सम्पूर्ण छात्र छात्रा शतप्रतिशत उत्तीर्ण भएको क्याम्पस प्रमुख आरसी कोइरालाले बताए । केही समयअघि स्नातक तेस्रो वर्षको प्रकाशित नतिजामा समेत यसै क्याम्पसकी छात्रा सारदा श्रेष्ठ प्रदेश प्रथम भएकी थिइन् ।

क्याम्पसमा बीबीएसलाई वार्षिक कार्यक्रमको रुपमा नहेरेर सेमेस्टर प्रणाली भन्दा उत्कृष्ट अध्यापन पद्धति अपनाइएको छ । यस क्याम्पसमा एक घण्टा तीस मिनेटका तीन दिन तीन वटा र तीन दिन दुई वटा कक्षाहरू सञ्चालन हुन्छन् ।

यहाँ मल्टिमिडिया तथा प्रोजेक्टर सिस्टमको प्रयोग गरी विद्यार्थी स्वयंले आफ्नो प्रस्तुतिसहितको पठन पाठन, विभिन्न क्षेत्रका विज्ञहरुसँगको अन्तरक्रिया तथा छलफल, अनुभवी प्राध्यापकको समूह, बजार अध्ययन, शैक्षिक भ्रमण, पारिवारिक वातावरण आदिलाई प्राथमीकतामा राखिएको छ ।

यसरी स्नातक तहका विद्यार्थीको क्षमता अभिवृद्धि गरिने भएकाले क्याम्पसको उत्कृष्ट शैक्षिक गतिविधिको कारणले नै छात्र छात्राको शैक्षिक स्तर सुधार भएको र उत्कृष्ट नतिजा प्राप्त भएको सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले बताए ।

यस क्याम्पसको नाममा रहेको सम्पूर्ण भौतिक पूर्वाधार मनमोहन प्राविधिक विश्व विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ । हाल यस क्याम्पसलाई विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडिज अर्थात (सोम्स कलेज) का नामले चिनिन्छ ।

कुनै एक समयमा नेपालको पूर्वमा नै शैक्षिक धरोहरको रुपमा प्रख्यात विराट क्याम्पस वा विराट साइन्स क्याम्पस लामो समयसम्म सञ्चालनमा आएको थियो । वि.सं. २०४८ मा तत्कालीन विराटनगर १४ जतुवामा १५.५ कठ्ठा जग्गामा गुठीको रुपमा स्थापना भएको थियो ।

विभिन्न कारणले शैक्षिक गतिविधिमा गिरावट आएको विराट क्याम्पसलाई वि.सं. २०७६ मा आएर विभिन्न शैक्षिक सँस्थाहरु सञ्चालन तथा व्यवस्थापनको समेत अनुभव बटुलेका आर.सी.कोइरालाले क्याम्पस प्रमुखको भूमिकामा रही नयाँ रुपमा पुनःसञ्चालनमा ल्याएका हुन् ।

Tags: #नेपाल टप#विराट क्याम्पस

लोकप्रीय

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२

विचार

थप समाचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त
ताजा समाचार

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान
ताजा समाचार

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.