किशोर विश्वकर्मा
विराटनगर, भदौ २४
विराटनगर महानगरपालिकाका खरिदार तिलकमणि पोखरेल घुसको रकमसहित पक्राउ परेका छन् । पोखरेलले विराटनगर वडा नम्बर –७ का सेवाग्रही सँग घुस लिदैगर्दा महानगरकै मेयर भीम पराजुली लगायतद्वारा रंगेहात पक्राउ गरेका हुन् । थप विवरण आउन बाँकी

