×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

नेपालमै सुरु भयो साइबर जोखिमको इन्स्योरेन्स

२६ भाद्र २०७५

काठमाडौं,भदौ २६
नेपालमै साइबर जोखिमको इन्स्योरेन्स सुरु भएको छ । एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि बैंक तथा वित्तिय संस्थाहरु उच्च साइबर जोखिममा देखिएका थिए भने बीमा कम्पनीहरुले त्यसको बीमा गर्ने योजना बनाएका थिए । नेपाल इन्स्योरेन्सको साइबर क्राइमसम्बन्धी बीमा पोलिसी स्वीकृत गरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए ।

नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले पनि साइबर क्राइम सम्बन्धी बीमा पोलिसीले स्वीकृति पाएको बताए । ‘हामीले पेश गरको पोलिसी बीमा समितिबाट स्वीकृत भएको छ, अहिले बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग त्यसबारे छलफल गरिरहेका छौं’, शाहले भने ।

Advertisement

उनले नेपालको वित्तिय प्रणाली उच्च साइबर आक्रमणको जोखिममा रहेकाले पनि इन्स्योरेन्स गराउनु अनिवार्य भएको बताए । ‘चोर बैंकमा छिर्यो भने बोक्न सक्ने पैसा मात्रै लैजान्छ तर एउटा ह्याकरले एक क्लिकमा अरबौं रकम उडाइदिन सक्छ, त्यसकारण यस्तो जोखिमको बीमा गराउनुपर्छ’, प्रमुख कार्यकारी अधिकृत शाहले भने ।

उनले प्राकृतिक विपत्तीसँगै मानव श्रृजित विपत्तिले पनि संसारमा ठूलै चुनौती ल्याएको बताए । ‘संसारमा प्रकृतिले विपत्ति ल्याउँछ, हामीले त्यसको बीमा गराउँदै आएका छौं, अहिले मानव श्रृजित साइबर अपराध अर्को ठूलो विपत्तिका रुपमा आएको छ, त्यसको पनि बीमा सुरु गर्न लागेका हौं’, प्रमुख कार्यकारी अधिकृत शाहले भने ।

नेपालमा पछिल्लो समय एटिम ह्याक गरेर पैसा चोरी भैइरहेको छ । त्यस्तै, पछिल्लो समय एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याकपछि सिंगो वित्तिय क्षेत्रको प्रणालीमै जोखिम निम्तिएको छ । अब त्यस्तो जोखिमको समेत बीमा गरेर जोखिम हस्तान्तरण गर्न सकिने भएको हो । एनआईसी एसिया काण्डपछि अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले साइबर सेक्युरीटीको बीमा गराउन चाहेका थिए । नेपालमा त्यस्तो बीमा गर्ने व्यवस्था नभएपछि उनीहरुले भारतीय कम्पनी मार्फत समेत बीमा गराउन खोजेका थिए । तर नियामक निकाय बीमा समितिले नै त्यस्तो बीमा विदेशी कम्पनीमा गर्ने व्यवस्था नभएको बताएको थियो ।

Advertisement

नेपाल इन्स्योरेन्सले साइबर सेक्युरटीको बीमा पोलिसी बनाएर यतिबेला बैंक तथा वित्तिय संस्थाहरुमा पठाईरहेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top