NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री बुधबार अशोज २९ , २०८२
ओलीको भ्रमः एमाले सत्ताबाट हटेको अरुलाई भ्रम भएको बुधबार अशोज २९ , २०८२
युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै बुधबार अशोज २९ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा बुधबार अशोज २९ , २०८२
बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त बुधबार अशोज २९ , २०८२
Next
Prev

समाचार

२१ वर्षमै न्युजिल्याण्डकी सांसद, संसदमा हाका प्रदर्शन, भिडियो भयो भाइरल

बिहिबार माघ ४ , २०८०
Reading Time: 1 min read
A A
२१ वर्षमै न्युजिल्याण्डकी सांसद, संसदमा हाका प्रदर्शन, भिडियो भयो भाइरल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ माघ ,एजेन्सी ।

न्युजिल्याण्डकी सबैभन्दा कान्छी सांसद हाना राही तेई माइपी क्लाक संसदमा आफ्नो प्रदर्शनका कारण यतिबेला चर्चामा छिन्। हाका हाका एउटा युद्ध गीत हो जसलाई पूर्ण शक्ति र भावनाका साथ प्रस्तुत गरिएको छ। न्युजिल्यान्डका रग्बी खेलाडीहरूले आफ्नो खेलमा आफ्नो माओरी प्रदर्शन गर्नुअघि संसारभर चिनिएको छ ।

अहिले संसारभर सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएको छ । यसमा एउटी युवती संसदमा उभिएर कराइरहेको देखिएकी छिन् । भिडियोमा हेर्दा उनी कराइरहेको देखिएपनि यो उनको मातृभाषा हो । यी युवतीको नाम हाना राही तेई माइपी क्लाक हो । जो न्युजिल्यान्डकी कान्छी सांसद हुन्।

LS Auto

उनी २१ वर्षकी मात्रै छिन् र उनी न्युजिल्यान्डका मूल बासिन्दाहरूमध्ये एक माओरी समुदायकी हुन् । उनी न्युजिल्याण्डको आओ तेरावाबाट निर्वाचित भएपछि गत वर्ष अक्टोबरमा सांसद बनेकी थिइन्। उनी अर्की महिला नेतृ नाना इया महतालाई पराजित गर्दै निर्वाचित भएकी थिइन ।

नाना इया सन् २००८ देखि सो क्षेत्रमा विजयी हुँदै आएकी थिइन । नाना इया सन् १९९६ देखि सांसद थिइन । सामाजिक सञ्जालमा भाइरल बनेको हानाको भाषण डिसेम्बर २०२३ को हो । हाना आफ्नो भाषणमा आफ्ना मतदाताहरूलाई सम्बोधन गर्दैछिन् र उनी भन्छिन् म मेरो जीवन दिन्छु। तिम्रो लागि तर म पनि बाँचिरहनेछु।

संसदमा आउनुअघि मलाई व्यक्तिगत रूपमा केही नलिनु भनियो तर यो सदनमा भनेका सबै कुरा व्यक्तिगत रूपमा लिन्छु । हानाले आफ्नो सहरमा माओरी समुदायको ख्याल राख्नुबाहेक केही गर्न नसक्ने बताउँछिन् । उनी बालबालिकाका लागि बाल उद्यान पनि चलाउछिन्।

उनी आफूलाई राजनीतिज्ञ नभई माओरी भाषाको संरक्षक मान्छिन्। उनको अभिब्यक्तिपछि सभामुखसहित पूरै सांसदहरुले उनको सम्बोधनको सरहाना गर्दै उठेर तालीले स्वागत गरेका थिए । हानाले आफ्नो पुर्खा रेमु काटानेबाट राजनीति विरासतमा पाएकी थिइन्। सन् १८७२–१९७२ मा माओरीको संसदमा दिएको भाषणका कारण उनले पनि चर्चा कमाएका थिए ।

Tags: #न्युजिल्याण्डकी भाइरल सांसद#न्युजिल्याण्डकी युवा सांसद

लोकप्रीय

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको भ्रमः एमाले सत्ताबाट हटेको अरुलाई भ्रम भएको

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै

बुधबार अशोज २९ , २०८२

विचार

थप समाचार

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट
ताजा समाचार

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा
खेलकुद

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

बुधबार अशोज २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको भ्रमः एमाले सत्ताबाट हटेको अरुलाई भ्रम भएको

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै

बुधबार अशोज २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.