×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

निर्माण ब्यवसायीका पक्षमा कानुन बनाउन प्रदेश सरकार तयार

२९ भाद्र २०७५

विराटनगर ,भदौ २९
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक संघीय राज्य व्यवस्था प्रणालीमा गईसकेको अबस्थामा कुनै क्षेत्र वा व्यतिmबाट राष्ट्रलाई ठग्ने कार्य भए आफूलाई स्वीकार्य नहुने बताएका छन । सबैले राज्य बलियो बनाउने पक्षमा इमान्दार भएर काम गर्नु पर्ने मुख्यमन्त्री राईको भनाई थियो ।

निर्माण व्यवसायी महासंघ प्रदेश नं १ को १२ औ साधारण सभालाई शुक्रवार विराटनगरमा उद्घटान गदै मुख्यमन्त्री राईले यस्तो बताएका हुन । मुख्यमन्त्री राईले राज्य निर्माणका लागि ऐतिहासिक जिम्मेवारी तिन तहका सरकार प्रमुखमा आएको भन्दै त्यसका लागि सरकार,राजनितिक नेतृत्व र आम नागरिकसमेत इमान्दार भएर राज्यलाई बलियो बनाउने तर्फ अग्रसर हुर्नुपर्नेमा जोड दिए ।

Advertisement

उनले मुलुकमा पहिलो पल्ट संघीय व्यवस्था कार्यान्वय गर्ने अभिभारा आफुहरुको काँधमा आएकाले आफुहरु आवश्यक भौतिक पूर्वाधार अभावका बीचमा पनि पिरामा बसेर भएपनि प्रदेश सरकार चलाइरहेको जानकारी गराए । राजनिति परिर्वतनलाई संस्थागत गर्ने क्रममा मुख्यमन्त्रीको कुर्सीमा बसेर प्रदेश हाक्ने अठोटसहित मैले जस्तै अन्य प्रदेशका मुख्यमन्त्रीलेपनि जिम्मेवारी सम्हाल्नु भएको मुख्यमन्त्री राईले बताए ।

उनले निर्माण व्यवसायीलाई काम गर्ने कुरामा कानुनी जटिलता आएको खण्डमा प्रदेश सरकार साथै केन्द्र सरकार समेतको सहयोगमा कानुन संसोधन गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

उनले बिकास निर्माणको ठेक्का लिदा इन्जिनियरलाई २ प्रतिशत र कर्मचारीलाई १० प्रतिशत कमिशन दिनुपर्ने प्रावधान प्रदेश सरकारले तोडनेपनि आश्वासन दिएका छन् ।

Advertisement

कार्यक्रममा महासंघका पदाधिकारीहरुले निर्माण व्यवसायीले ठेक्का लिने प्रकृयादेखि नै कर्मचारीलाई कमिशन दिनुपर्ने, ठेक्का प्रकृया शुरु भए पछि पनि कानुनी जटिलता रहदा काम गर्न समस्या हुने गरेको गुनासो गरेका थिए ।उनीहरुले निर्माण व्यवसायलाई उद्योगको मान्यता दिन पनि माग गरेका छन् ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top