NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık शनिबार पुस १२ , २०८२
Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

७ दशमलव ४ रेक्टरको भूकम्पबाट कसरी बच्यो ताइपेई १०१ ?

शुक्रबार चैत्र २३ , २०८०
Reading Time: 1 min read
A A
७ दशमलव ४ रेक्टरको भूकम्पबाट कसरी बच्यो ताइपेई १०१ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ चैत , एजेन्सी ।
ताइवानमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । शक्तिशाली भूकम्पका कारण धेरै भवनहरु भत्किएका छन् भने पहाडमा पहिरो गएका छन् । ७.४ रेक्टर स्केलको यो भूकम्पले ताइवानलाई नराम्ररी हल्लायो । यस भूकम्पले एकातिर ठूलो क्षति पु¥याएको छ भने अर्कोतिर विशेष इन्जिनियरिङ प्रविधिबाट देशकै अग्लो भवनलाई जोगाइएको छ । यो भवन देशको राजधानीमा बनेको ताइपेई १०१ हो।

ताइवानको सबैभन्दा अग्लो भवन, ताइपेई विश्वको सबैभन्दा अग्लो भवन पनि रहिसकेको छ। यस्तो शक्तिशाली भूकम्पले भवन नभत्नुपर्ने कारण यसको डिजाइन हो । विशेष गरी, एउटा ठूलो स्टिलको बल, जसलाई ट्युन गरिएको मास डम्पर भनिन्छ त्यसले भवनलाई बचाएको छ । सीएनएनको रिपोर्ट अनुसार ताइपेइले स्टिलसँग प्रबलित कंक्रीटको संयोजनको कारण बिना कुनै क्षति भूकम्पको सामना गरेको छ ।

यो वास्तुकला विशेष गरी भूकम्प संवेदनशील देशहरूमा प्रयोग गरिन्छ। ताइपेईको ट्युन गरिएको मास ड्याम्पर ९२ वटा बबाक्लो केबलहरूको सहायताले गगनचुम्बी भवन भित्र राखिएको विशाल सुनौलो गोलो बल हो। यो ८७ औं र ९२ औं तलामा छ। ६६० मेट्रिक टन तौल भएको यो यन्त्रले ऊर्जालाई प्रभावकारी रूपमा अवशोषित गर्छ र टावरलाई ढल्नबाट रोक्छ।

LS Auto

भवन र पुल जस्ता संरचनाहरूमा भूकम्पको प्रभावलाई कम गर्न इन्जिनियरिङमा यसको प्रयोग गरिन्छ। यो विशाल बल भूकम्पीय गतिको प्रतिक्रियामा स्विंग गर्न डिजाइन गरिएको हो। भवनको मध्यभागमा जमिनबाट एक हजार फिट माथि रहेको यो डम्पर बेबी स्फेयरले भूकम्पको समयमा भवनको कम्पन्न रोक्न चल्नेगर्दछ । यसले भूकम्पको प्रभावलाई ४० प्रतिशतले घटाउँछ।

४१ स्टिल लेयरले बनेको बल ५९ इन्चको दायरा भित्र स्विङ हुन्छ जसले अत्यधिक गतिलाई रोक्न सक्छ। जसका कारण भूकम्पप्रति संवेदनशील सहरको यो भवनले कडा धक्का सहन सक्छ । ताइपे १०१ नामको यो गगनचुम्बी भवन दुबईको बुर्ज खलिफा भन्दा पहिले संसारको सबैभन्दा अग्लो भवन थियो।

यो भव्य भवन ताइपेईको वित्तीय जिल्लाको बिचमा अवस्थित छ । ताइपेईको सबैभन्दा ठूलो आकर्षण ८९ औं तलामा रहेको वेधशाला हो। भवनको शीर्ष तल्ला १०१मा एक सुपर–विशेष क्लब रहेको छ । ताइपेईमा यो अग्लो बराबर अन्य कुनै भवन नभएकोले यसबाट सम्पूर्ण शहर र पहाडहरूको दृश्य हेर्न सकिन्छ ।

Tags: #ताइवानको गगनचुम्बी भवन#भूकम्पबाट कसरी बच्यो ताइपेई १०१ ?#ताइपेई १०१

लोकप्रीय

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

विचार

थप समाचार

Etiler Escort

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२
Beşiktaş Escort

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.