×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

क्रिकेट बरीयतामा अष्ट्रेलिया र भारतको टक्कर, नेपाल झर्याे

२१ बैशाख २०८१

२१ वैशाख ,एजेन्सी ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार वार्षिक टोली वरीयता अपडेट जारी गरेको छ । जुन सूचीमा टेस्ट क्रिकेटमा अस्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने बाँकी एकदिवसीय र टी २० मा दुवै ढाँचामा भारतले वर्चस्व कायम राखेको छ।यो सूचीको टी २० वरीयतामा भने नेपाल घटुवा भएको छ । ओमानमा यूएईसँगको पराजयबाट नेपाल सूचीको १७ औं स्थानमा झरेको छ । एकदिवसीय वरीयतामा पनि १७ औं स्थानमा रहेको छ ।

Advertisement

गत वर्ष ओभलमा भएको विश्व टेस्ट च्याम्पियनसिपको निर्णायक खेलमा भारतलाई २०९ रनले पराजित गरेपछि आईसीसी विश्व टेस्ट च्याम्पियनसिप विजेता अस्ट्रेलियाले भारतलाई उछिनेको छ ।यसले अष्ट्रेलियाको रेटिङलाई १२४ अंकमा सुधार गर्न मद्दत ग¥यो । यसले भारत र तेस्रो स्थानमा रहेको इङ्ल्यान्ड १९ अंकले पछि परेका छन् ।

टेस्ट वरीयताको शीर्ष स्थानमा यो मात्र परिवर्तन हो, जसमा दक्षिण अफ्रिका (१०३), न्युजिल्यान्ड (९६), पाकिस्तान (८९), श्रीलंका (८३), वेस्ट इन्डिज (८२) र बंगलादेश (५३) अपरिवर्तित छन्।भारतले टेष्ट टोलीको वरीयतामा शीर्ष स्थान गुमाएको भए पनि एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया भन्दा ६ रेटिङ अंकमा अग्रता बढाएको छ।। तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिका अष्ट्रेलियासँगको अन्तर मात्र चार रेटिङ अंकमा छ ।

जबकि पाकिस्तान र न्युजिल्यान्ड शीर्ष पाँचमा छन्। वरीयतामा इङ्ल्यान्ड छैठौं र क्रमश श्रीलंका, बंगलादेश , अफगास्तिान वेस्टइन्डिज शीर्ष १० मा रहेका छन् ।सातौं स्थानमा रहेको श्रीलंका अब छैटौं स्थानको इङ्ल्यान्ड भन्दा मात्र दुई रेटिङ अंकले पछि छ । यस्तै भारत टी २० वरीयताको शीर्षमा छ।यद्यपि अग्रता ११ अंकबाट घटेर सात अंकमा सीमित भएको छ भने दोस्रो स्थानमा रहेको अष्ट्रेलिया तेस्रो स्थानमा रहेको इङ्ल्यान्डको अगाडि उक्लिएको छ ।

Advertisement

दक्षिण अफ्रिका छैटौंबाट दुई स्थान माथि उक्लिएर चौथो स्थानमा उक्लिएको छ ।पाकिस्तान दुई स्थानबाट झरेर सातौं र स्कटल्यान्डले जिम्बावेलाई उछिनेर १२औं स्थानमा पुगेको छ । शीर्ष १० मा श्रीलंका आठौं, बंगलादेश नवौं र दशौं स्थानमा अफगानिस्तान रहेको छ । वरीयतामा नेपाल भन्दा पछि ओमान, अमेरिका र पपुवान्युगिनी रहेका छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top