NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

संविधान दिवस कालो दिनका रुपमा मनाए प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने

सोमवार अशोज १ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
संविधान दिवस कालो दिनका रुपमा मनाए प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, असोज १
संविधान दिवशलाई कालो दिनका रुपमा मनाउने कतिपय राष्ट्रिय दलहरुले तयारी गरिरहेको समयमा प्रदेश १ सरकार भने त्यस्ता दल र व्यतिm विरुद्ध कडा रुपमा प्रस्तुत हुने भएको छ ।

प्रदेश स्तरीय संविधान दिवस मनाउने विषयमा सोमवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवतmा एव आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संविधान दिवशका विरुद्ध गरिने कार्यक्रम प्रदेश सरकारका लागि कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका हुन् ।

‘संविधान जारी भएको दिनलाई प्रदेश स्तरमा पनि राष्ट्रिय दिवासका रुपमा भव्यताको साथ मनाउने तयारी भईरहदा कुनै राष्ट्रिय दलले त्यस दिनलाई कालो दिवसका रुपमा लिएर सोही अनुसारको गतिविधि गर्छ भने ‘उसले गर्ने व्यवहारको आधारमा प्रदेश सरकारलेपनि सोही किसिमको व्यवहार उ माथि गर्नेछ’ पत्रकार सम्मेलनमा कार्कीले भने ।

Advertisement

मन्त्री कार्कीले संविधान दिवश मनाउने तयारीमा रहेको समयमा कुनै पक्षबाट त्यसको विरोधमा काम हुन्छ भने यो कानुनी राजको मुलुक भएको स्मरण गराउँदै मन्त्री कार्कीले भने ‘संविधानको विरुोध गर्ने कुनै पक्षलाई छुट संविधानले दिदैन त्यसैले उनीहरुमाथि आवश्य कार्वाही हुनेछ,’। चाहे सिके राउत होस या अन्य ।

उनले प्रदेश सरकारको तर्फबाट संविधान दिवश मनाउने पहिलो औपचारिक कार्यक्रम समेत भएको जानकारी दिदै मन्त्री कार्कीले संविधान दिवशमा वढी भन्दा बढी जनसभागीता गराउने अपेक्ष सरकारले दिएको र सोही प्रकारले तयारी समेत गरेको जानकारी दिए ।

संविधान सबैको साझा हो भन्ने धारणा आम समुदायमा सन्देश पु¥याउने गरी प्रदेश सरकारले कार्यक्रम आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

ख्यमन्त्रीको अध्यक्षतामा ५०१ जनाको समिति गठन
प्रदेश सरकारले संविधान दिवशको अवसरका तिन दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । त्यसका लागि प्रदेश नं १ का मूख्य मन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

सोही कार्यक्रमका लागि प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

असोज २, ३ र ४ गते तिन दिन प्रदेश स्तरीय विभिन्न कार्यक्रमको कार्याजना गरी संविधान दिवश मनाउने तयारी प्रदेश सरकारले गरेको हो । जसमा अस्थायी राजधानी समेत रहेको विराटनगर भित्रका सबै सरकारी कार्यालय, महानगरपालिकाले आ–आफनौ कार्यालय र क्षेत्रका विभिन्न स्थनहरुमा राष्ट्रिय झण्डा एव व्यानर सजाई नगरको श्रृंगार र सरसफाई गर्नेदेखी साँझ दिपावली गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

त्यसैगरी संविधानका विषयमा केन्द्रित रहेर विषेश परिसम्वाद, सम्वाद लगायतका जनचेतनामूलक कार्याक्रमको मिडिया मार्फत प्रचार प्रसार गर्ने, प्रदेश सरकारका प्रमुख, सरकारका मन्त्री, सभामुख,सरकारका उच्च पदाधिकारी सहितको सहभागीतामा विभिन्न कार्यक्रमको आयोजना गरिने प्रंमुख सचिव केदार न्यौपानेले जानकारी दिए ।

उनले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी,न ेपाल स्काउट तथा विद्यार्थीहरुको मार्चपासदेखि विभिन्न जात जातिको भेषभुषा र संस्कृति झल्कने झाँकी प्रर्दशन, सुरक्षा निकायद्धारा रोचक कार्यक्रमहरुको प्रस्तुती, विभिन्न विद्यालयहरुले संविधानको सन्र्दभलाई पारेर हाजिरीजवाफ, बक्तृत्वकला प्रतियोगिता गर्ने लगायतका कार्यक्रम तय गरिएको छ । प्रदेश सरकारले पहिलो पल्ट औपचारिक रुपमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन सबै प्रदेशवासीलाई आव्हान समेत गरेको छ ।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.