×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

देउवाले गरे ओलीका प्रशंसै–प्रशंसा,मेहनती,अध्ययनशील र अनुभवी

६ श्रावण २०८१

६ साउन , काठमाण्डौ।

दलगतरुपमा प्राय एकअर्कालाई प्रतिष्पर्धीका रुपमा उभ्याएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अन्य नेताहरुबीचमा जस्तो तिखो, तितो आरोपप्रत्यारोप वा व्यक्तिगत टिकाटिप्पणी खासै सुनिदैन ।

Advertisement

भलै दुवै दलका अन्य नेताहरु ओलीदेउवामाथि व्यक्तिगतरुपमै उत्रिएका देखिन्छन् । तर ओलीले देउवालाई र देउवाले ओलीलाई आलोचना गर्नै पर्दा पनि शब्द छनौटमा ध्यान दिएको देखिन्छ ।

वाक पटुतामा माहिर ओलीले प्रचण्ड, माधव नेपाल, काँग्रेसकै अन्य नेताहरुमाथि पनि जसरी बिझ्ने शब्दका फोहराहरु छाड्छन्, देउवाप्रति उनी हमेशा नरमरुपमा नै प्रस्तुत हुने गरेका छन् ।

सिंगो काँग्रेस पार्टीको उछितो काड्न परे पछि नपर्ने ओली देउवाको हकमा भने अलि नरम देखिने गरेका छन् । यता यसै कम बोल्ने देउवा व्यक्तिगत टिकाटिप्पणी भन्दा पनि विषय, मुद्याकेन्द्रित भनाइ राख्छन् ।

उनका मुखबाट कुनै नेतामाथि पनि गालीजस्ता सुनिने आलोचना वा टिप्पणीहरु खासै सुनिदैन । यसबीचमा आज त ओलीदेउवाले खुलेरै एकअर्काको प्रशंसा गरे ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आज विश्वासको मत लिने क्रममा संसदको रोष्टममा गएर बोलेका दुवै नेताले एकअर्काको साथमा अगाडि बढ्ने बाचा गरे र प्रशंसा गरे ।

विश्वासको मतको प्रश्ताव पेश गर्नुअघि बोलेका ओलीले एमाले र काँग्रेसले विगतदेखि नै देश अप्ठेरोमा पर्दा संगै मिलेर पार लगाएको बताए। साथै उनले राष्ट्रिय सहमतिको सरकार गठन भएको मितिले २ वर्षसम्म आफूले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म देउवाले नेतृत्व गर्ने सहमति भएको पनि सुनाए ।

यता देउवाले पनि वर्तमान सरकारले मुलुकलाई उन्नतीको नयाँ बाटोमा लाने विश्वास व्यक्त गर्दै ओली अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी रहेको भन्दै प्रशंसा गरे ।

‘सम्माननीय प्रधानमन्त्री अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ। उहाँको मन्त्रिपरिषद्मा रहेका साथीहरू योग्य र सक्षम हुुनुहुन्छ। उहाँको नेतृत्वमा मुलुकले उन्नतीको नयाँ बाटो समात्नेछ भन्नेमा मैले विश्वास लिएको छु,’ उनले भने।

Advertisement

साथै, स्थिर सरकारका लागि कांग्रेस र एमाले मिलेको पनि बताए । साथै, उनले असार १७ गते भएको सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहेको जानकारी गराए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top