NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

ओलम्पिक विजेतालाई अमेरिकाले दिन्छ हजारौं डलर, नेपालले कति ?

बिहिबार साउन १० , २०८१
Reading Time: 1 min read
A A
पेरिस ओलम्पिकः पुरुष फुटबलतर्फका खेलहरु आजदेखि सुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० साउन,एजेन्सी ।

ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता भोलि (शुक्रबार)देखि फ्रान्सको पेरिसमा सुरु हुँदै छ । पेरिसले सय वर्षपछि ओलम्पिक आयोजना गर्ने अवसर पाएको हो ।

तेस्रोपटक आयोजक सहर बनेको पेरिसमा १० हजार सात सय १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन । ३२ खेलमा तीन सय २९ इभेन्ट्समा सहभागी खेलाडीले चुनौती प्रस्तुत गर्नेछन ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)मा आबद्ध दुई सय ६ राष्ट्रका खेलाडीले पेरिसमा पदक जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछन । इतिहासमा ओलम्पिकमा स्वर्ण, रजत र कांस्य विजेताले सम्बन्धित राष्ट्रबाट निश्चित रकम पाउने गरेका थिए ।

यसपटक पनि पदक विजेता प्रतिनिधित्व गरेको राष्ट्रबाट पुरस्कृत हुनेछन । अमेरिकाले पदक विजेता खेलाडीलाई हजारौँ अमेरिकन डलर दिने घोषणा गरेको छ ।

दुई सय ६ राष्ट्रमध्ये अमेरिका मात्र स्वर्ण, रजत तथा कांस्य विजेता खेलाडीलाई धेरै रकम दिनेमा पर्छ । अमेरिकी ओलम्पिक तथा पारा ओलम्पिक कमिटीले पेरिसमा स्वर्ण विजेतालाई ३७ हजार पाँच सय अमेरिकन डलर दिने घोषणा गरेका छन ।

पेरिसमा अमेरिकी खेलाडीले रजत जित्दा २२ हजार पाँच सय अमेरिकी तथा कांस्यले १५ हजार अमेरिकी डलर पाउनेछन । अमेरिकाले ओलम्पिकमा लगातार दुई दशक पदक तालिकामा एकाधिकार जमाएको छ ।

यो दुई दशकमा अमेरिका एकपटक मात्र शीर्ष स्थानमा पुग्न सकेन । अमेरिकाका विभिन्न खेलकुद संघले खेलाडीको प्रदर्शन राम्रो बनाउन प्याकेजकै व्यवस्था गरेको छ ।

क्यालिफोर्निया, कोलोराडो र न्युयोर्कको खेल संस्थाले आफ्ना खेलाडीलाई स्वास्थ्यदेखि अन्य सुविधा प्रदान गरेका छन । ती संस्थाले ओलम्पिक चलिरहँदासम्म खेलाडीको हेरचाह, थेरापी, मानसिक उपचारजस्ता सेवा दिनेछन ।

खेलका क्रममा दुर्घटना बिमा गरिएको छ । सामान्य चोट लाग्दा पनि खेलाडीले बिमाबाट राम्रो रकम पाउँछन । ओलम्पिकमा छनोट भएको वेलादेखि नै अमेरिकन खेलाडीले राज्यबाट पनि विभिन्न सुविधा प्राप्त गर्छन ।

यस्तै एसियाली राष्ट्र मलेसियाले स्वर्ण विजेतालाई दुई लाख ३६ हजार अमेरिकी डलर दिने घोषणा गरेको फोब्सले जनाएको छ ।

यसैगरी, सिएनबिसीको रिपोर्टअनुसार काजखस्तानले स्वर्ण विजेतालाई दुई लाख ५० हजार अमेरिकी डलर दिनेछ ।

सिंगापुरका खेलाडीले स्वर्ण पदक जित्दा सात लाख ३७ हजार अमेरिकी डलर पाउनेछन । यसैगरी, विश्व एथलेटिक्स महासंघले ट्र्याक एन्ड फिल्डमा स्वर्ण विजेतालाई थप ५० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ ।

नेपाली खेलाडीले पनि ओलम्पिक पदक जित्दा सरकारबाट पदक पाउन सक्छन । सन् १९६४ देखि सहभागी नेपालले अहिलेसम्म ओलम्पिकमा पदक जित्न सकेको छैन ।

तर, सरकारले ओलम्पिकमा पदक जित्दा रकमको घोषणा गरेको छ । ओलम्पिक खेलकुदअन्तर्गत ग्रीष्मकालीन, शीतकालीन र पारा ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीले एकलतर्फ एक करोड ३० लाख रुपैयाँ पाउनेछन ।

सामूहिक खेलतर्फ जनही ५२ लाख रुपैयाँ पुरस्कार पाउनेछन । यसैगरी ओलम्पिकमा रजत जितेमा एकलतर्फ ९७ लाख र सामूहिक खेलतर्फ जनही ४५ लाख रुपैयाँ पाउनेछन ।

एकलमा कांस्य हात पार्दा ६५ लाख र सामूहिकतर्फ जनही २६ लाख रुपैयाँ पुरस्कार पाउनेछन । यो सबै २०७९ को कार्यविधिअनुसार व्यवस्था गरिएको हो ।

यसअघि २०७२ कोे कार्यविधिअनुसार ओलम्पिकमा स्वर्ण जित्ने खेलाडीले एकल खेलतर्फ एक करोड र सामूहिकतर्फ ४० लाख रुपैयाँ घोषणा भएको थियो ।

रजत विजेता खेलाडीले एकलतर्फ ७५ लाख र सामूहिकतर्फ ३५ लाख रुपैयाँ घोषणा भएको थियो ।

Tags: #ओलम्पिक विजेता#ओलम्पिकमा पदक विजेता

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.