×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

ला लिगामा एम्बाप्पेको विर्सनलायक डेब्यु

३ भाद्र २०८१

३ भदौ , एजेन्सी ।

स्पेनिस ला लिगामा यस सिजनका लागि फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेको डेब्यु खराब रह्यो । गत साता भएको युइएफए सुपर कपमा भने एटलान्टालाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको खेलमा उनले रियल म्याड्रिडमा डेब्यु गरेका थिए । त्यो खेलमा भने एमबाप्पेले एक गोल गरेका थिए । तर ला लिगामा उनको जादु नचल्दा साविक विजेता रियल म्याड्रिड लिगाको पहिलो खेलमा मालोर्कासँग बराबरीमा रोकिएको छ ।

सोमबार मार्लोकाको घरेलु मैदानमा भएको खेलमा रियल १–१ को बराबरीमा रोकिएको हो । रियलका लागि रोड्रिगो र मार्लोकाका लागि वेदात मुरिकीले गोल गरे । १३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा वेदात मुरिकीले गोल गर्दै मालोर्कालाई खेलमा फर्काए । इन्ज्युरी समयको अन्तिम मिनेटमा रियलका फ्रिल्यान्ड मेन्डिले रातो कार्ड पाएका थिए ।

यता इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । गएको सिजनको विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई हराउँदै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा सिटीले २–० को जित प्राप्त गरेको हो । सिटीको लागि एर्लीङ हालान्ड र माटियो कोभाचिचले १–१ गोल गरे । सिटीले जितसँगै ३ अङ्क जोडेको छ ।

चेल्सीका लागि भने नयाँ सिजनको सुरुवात सुखद् रहन सकेन । चेल्सीले नयाँ सिजनका लागि ११ खेलाडी अनुबन्ध गर्ने क्रममा १ सय ८५ मिलियन पाउण्ड खर्च गरिसकेको छ । क्लबमा ४० सिनियर खेलाडी रहँदा अब अन्तिम २५ टोलीमा को रहन्छन् भन्ने चासोको साथ हेरिएको छ । सिटीले जितका साथ ३ अंक जोडेको छ । आइतबार नै ब्रेन्टफर्डले नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको थियो । आज हुने खेलमा टोटेनहम ह्ट्सपर र लेस्टर सिटी खेल्नेछन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top