NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1xbet партнерка Букмекерские конторы, ставки возьмите спорт онлайн मङ्लबार माघ ६ , २०८२
1xbet Гелиостат Рабочее возьмите Сейчас Праздник на Должностной Журнал 1хбет मङ्लबार माघ ६ , २०८२
Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция मङ्लबार माघ ६ , २०८२
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026 मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

दिल्लीमा आरजुको पावर,ब्यस्त मोदीले पनि समय निकाले

मङ्लबार भदौ ४ , २०८१
Reading Time: 1 min read
A A
दिल्लीमा आरजुको पावर,ब्यस्त मोदीले पनि समय निकाले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदौ ,विराटनगर।

नेपालको राजनीतिमा छिमेकी मुलुकभारतको प्रभाव र चासो कसैका लागि नलुकेको विषय हो । राजनीति समीकरणदेखि सरकार बनाउने र भत्काउने अपवाद बाहेकका घटनामा भारतको हस्तक्षेप रहेको छ भन्दा अत्युक्ति नहोला ! यहाँसम्मकी देशमा दूरगामी असर गर्ने निर्णय गर्दा समेत भारतको पक्षमा उभिएर कतिपय निर्णयहरु हुने गरेका छन् ।

यसैले भनिन्छ , नेपालको जलस्रोतमा भारतको एकाधिकार जत्तिकै छ। अधिकांश आयोजना कि त नेपाल विद्युत प्राधिकरण कि त भारतको मातहत रहेका छन् । नेपालमा भारतको दबदबा कति छ भन्ने पुस्ट्याइँ चाँही गत वर्षको असारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्ति सुन्दा पुग्छ ।

LS Auto

प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यापारी प्रितम सिंहले दिल्लीसमेत धाएर धेरै मिहिनेत गरेको बताएका थिए ।नेपालका लागि भारतका राजदूत सहभागी कार्यक्रममा उनले भनेका थिए, ‘उहाँ (प्रितम सिंह)ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटी दिल्ली जानु पनि भयो । काठमाडौंमा नेता साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’

दाहालको यस्तो अभिव्यक्ति आइरहँदा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत कार्यक्रममै सहभागी हुनुहुन्थ्यो ।’ यो अभिब्यक्तिपछि उनी चौतर्फी रुपमा आलोचनाको शिकार बने, उनलाई आफ्नो पद जोगाउन नै धौधौ परेको थियो । पछिल्लोपटक भने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेतृत्वको टोलीलाई हेर्दा नेपाली राजनीति र राजनीतिकर्मीमाथि भारतको प्रभावबारे स्पष्ट खाका कोर्न सकिन्छ ।

पाँचदिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले सोमबार साँझभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरिन् । हैदरावाद हाउसमा मोदी र राणाबीचको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको थियो । भेटपछि परराष्ट्रमन्त्री राणाले नेपालको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरिन् ।

मोदीले पनि लगत्तै सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे, ‘नेपालकी परराष्ट्रमन्त्रीलाई स्वागत पाउँदा खुसी लाग्यो । भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील र बहुआयामिक साझेदारी छ । विकास साझेदारीमा निरन्तर गतिका लागि हामी तत्पर छौं ।’ कूटनीतिक मामिलाका जानकारहरू पनि परराष्ट्रमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्ताले ठूलो अर्थ राख्ने औंल्याउँछन् ।

यसमा सम्भवत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मोदीबीचको ‘दोस्ताना’ ले गर्दा पनि यो भेट सफल भएको हो कि ! भन्ने चर्चा राजनीतिक वृत्तमा छ । परराष्ट्रमन्त्रीको हैसियतमा भारत जाँदा प्रधानमन्त्रीलाई भेट्न सफल हुनुले पनि राणाको चर्चा चौतर्फी छ । विशेषगरी दुई वर्षअघि प्रधानमन्त्रीको हैसियतमा भारत पुगेका प्रचण्डलाई मोदीले नभेटेका कारण पनि यो चर्चाले व्यापकता पाएको होला !

२०७९ को असारतिर भारत भ्रमणका लागि दिल्ली प्रस्थान हुँदैगर्दा तत्कालीन प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीसँग भेट्ने तय भएको थियो । अझ, भनौं मोदीसँग भेट हुने आश्वासन प्रचण्डलाई दिइएको थियो । प्रचण्डलाई दिल्ली भ्रमणका लागि प्रस्ताव आएपछि उनले मोदीसँग भेट हुने सुनिश्चितता खोजेका थिए । किनकी, प्रचण्डले त्यस्तो बेला भारत भ्रमणमा जानै परेको थियो, जुन बेला अर्को छिमेकी मुलुक चीनको कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाल भ्रमण गरेको २४ घण्टा पनि बितिसकेको थिएन ।

त्यसमाथि आम चुनावको पूवार्धमा भारत भ्रमण गर्दा राजनीतिक रूपमा जाने सन्देश पनि त्यस्तै थियो । तीनदिने भ्रमणका क्रममा भारत पुगेका प्रचण्डलाई भारतकी तत्कालीन विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत् गरेकी थिइन् भने उनले विदेशमन्त्री, सुरक्षा सल्लाहकार र भारतीय जनता पार्टीका अध्यक्षसँगभेट गरेका थिए । तर, अन्तिम समयमा आएर मोदीले प्रचण्डलाई भेटेनन् ।

भारतबाट फर्किएपछि मोदीसँग भेट हुन नसक्नुमा प्रचण्डले अनभिज्ञता जाहेर गरेका थिए । त्यसबेला प्रचण्ड–मोदीबीच भेटघाट हुन नसक्नुमा अनेक कारण थिए होलान् । तर, प्रधानमन्त्रीको हैसियतमा आफ्नो देश आउने समकक्षीलाई मोदीले भेट नदिएपछि धैरै दृष्टिकोणबाट व्याख्या–विश्लेषण भयो । विदेश पाहुनालाई अन्तिम समयमा आएर नभेट्नुको ठूलो अर्थ राख्छ । जुन सन्देश मोदीले दिएका थिए ।

Tags: # दिल्लीमा आरजुको पावर

लोकप्रीय

1xbet партнерка Букмекерские конторы, ставки возьмите спорт онлайн

मङ्लबार माघ ६ , २०८२

1xbet Гелиостат Рабочее возьмите Сейчас Праздник на Должностной Журнал 1хбет

मङ्लबार माघ ६ , २०८२

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

विचार

1xbet партнерка Букмекерские конторы, ставки возьмите спорт онлайн

मङ्लबार माघ ६ , २०८२

1xbet Гелиостат Рабочее возьмите Сейчас Праздник на Должностной Журнал 1хбет

मङ्लबार माघ ६ , २०८२

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

1xbet партнерка Букмекерские конторы, ставки возьмите спорт онлайн

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xbet Гелиостат Рабочее возьмите Сейчас Праздник на Должностной Журнал 1хбет

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1xbet партнерка Букмекерские конторы, ставки возьмите спорт онлайн

मङ्लबार माघ ६ , २०८२

1xbet Гелиостат Рабочее возьмите Сейчас Праздник на Должностной Журнал 1хбет

मङ्लबार माघ ६ , २०८२

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.