NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

किन पूर्वक्लब पिएसजीलाई मुद्दा हाल्ने अवस्थामा पुगे एम्बाप्पे ?

बुधबार भदौ ५ , २०८१
Reading Time: 1 min read
A A
किन पूर्वक्लब पिएसजीलाई मुद्दा हाल्ने अवस्थामा पुगे एम्बाप्पे ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ भदौ, विराटनगर ।

फ्रान्सका कप्तान किलियन एम्बाप्पेको नयाँ क्लब रियल मड्रिडमा सुखद सुरुआत भयो । कार्लो एन्सेलोट्टी नेतृत्वको रियलका लागि डेब्यु खेलमा गोल गरेर उपाधि जिताउन सफल बने, उनी । रियलले पोल्यान्डमा गत बिहीबार भएको फाइनल खेलमा इटालियन क्लब अटलान्टामाथि २–० गोलको जित निकाल्दै युइएफए सुपर कपको उपाधि जितेको थियो ।

एम्बाप्पेको स्पेनिस ला लिगाको डेब्यु भने सम्झनलायक बनेन । मल्लोर्कासँगको खेल १–१ गोलको बराबरीमा सकिँदा २५ वर्षीय एम्बाप्पे चल्न सकेनन् । स्पेनको महारथी क्लब रियल मड्रिड आएपछि मैदानमा सुखद सुरुआत भए पनि मैदानबाहिर भने उनी समस्याले झेलिएका छन् । कारण हो, पूर्वक्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ।

LS Auto

फ्रान्सेली समाचारपत्र ‘ले मोन्डे’ का अनुसार विश्वकप विजेता खेलाडी एम्बाप्पेले पिएसजीबाट पूर्ण रूपमा पारिश्रमिक पाएका छैनन् । जसकारण उनले फ्रान्सेली व्यवसायिक फुटबल लिग समिति (एलएलपी) र युरोपेली फुटबल एसोसिएसन (युइएफए) मार्फत् पिएसजीविरुद्ध कानुनी लडाइँ थालेका छन् ।

एम्बाप्पेको दाबीअनुरूप पिएसजीले यसै वर्षको अप्रिल, मे र जुन गरी तीन महिनाको पारिश्रम गरेर उनलाई ५५ मिलियन युरो तिर्न बाँकी छ । गत फेब्रुअरीमा अनुबन्ध गर्दाको ‘बोनस’बापत उनले ३६ मिलियन युरो पनि पाउन बाँकी रहेको एम्बाप्पेको दाबी छ ।

तथापि, पिएसजीले भने एम्बाप्पे बोनसको अंश नपाउनेगरी सहमत भएपछि आफूहरूले स्थानान्तरण ‘फि’ पनि नलिएको दाबी गरेको छ । २५ वर्षीय एम्बाप्पेले आधिकारिक रूपमा गत मे १० मा पिएसजीसँगको सम्झौता नगर्ने निर्णय लिएका थिए ।

अर्को मिडिया ‘एल इक्युपे’ ले जुनमा सार्वजनिक गरेको रिपोर्टअनुसार एम्बाप्पेका कानुनी प्रतिनिधिले पिएसजीलाई आधिकारिक सूचना नै थमाइसकेका थिए । तर, पनि समस्याको समाधानमा पिएसजीले अहिलेसम्म तदारुकता देखाएको छैन ।

यो मुद्दामा दोषी ठहरिए पिएसजीले युरोपियन च्याम्पियन्स लिग गुमाउनुपर्ने जनाइएको छ । ‘ले मोन्डे’ पत्रिका अनुसार एलएफपीले मुद्दाको छिनोफानो नगरेसम्म पिएसजीमाथि नयाँ खेलाडी अनुबन्धको सबै प्रक्रिया नै रोकिदिनेसम्मको कारबाही हुन सक्ने छ । युइएफएले भने यो सिजनसम्मका लागि पिएसजीको लाइसेन्स रोक्का गरेर च्याम्पियन्स लिगबाट पनि हटाउन सक्ने बताइएको छ ।

आफूलाई क्रिस्टियानो रोनाल्डोको ‘जबरजस्त फ्यान’ बताउने एम्बाप्पेले उनकै पूर्वक्लब रियल रोजेका हुन् । रियलले आर्थिक विवरण नखुलाए पनि वार्षिक १५ मिलियन युरो तलब पाउनेगरी उनी स्पेन पुगेका हुन् । यसबाहेक रियलमा आउन मानेबापत उनले पाँच वर्षमा पाउनेगरी १५० मिलियन युरोको बोनस पनि पाउनेछन् । एम्बाप्पे सन् २०१७ मा १८० मिलियन युरोमा किन्ने गरी मोनाकोबाट लोनमा पिएसजी गएका थिए । पिएसजीमा रहँदा उनले कीर्तिमानी २५६ गोल गरेका थिए ।

Tags: #किलियन एम्बाप्पे#पिएसजी#रियल मड्रिड

लोकप्रीय

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.