×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

प्रधानमन्त्री ओलीलाई भेटेर रवि लामिछानेले भने : तपाईंहरू जे गर्दै हुनुहुन्छ, अत्यन्त घातक हुन्छ

२६ भाद्र २०८१

२६ भदौ, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख हटाउनु घातक हुने बताएको जानकारी दिएका छन् । पूर्वगृहमन्त्री लामिछाने र प्रधानमन्त्री ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको थियो ।

बुधबार सिंहदरबारमा बसेको सचिवालय बैठकपछि सभापति लामिछानले यसबारे जानकारटी दिएका हुन् । उनले जे गर्दै हुनुहुन्छ यो अत्यन्त गलत हुने भनेर ओलीलाई बताएको जानकारी दिए ।

उनले भने, ‘छलफल गर्न गएँ र उहाँलाई मैले भनेँ– गलत गर्दै हुनुहुन्छ । गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । दुई तिहाइ सरकारका प्राथमिकता धेरै छैन । दुई तिहाइ भनेको शक्ति हो । त्यो शक्ति कहाँ प्रयोग गर्ने भनेर बुझ्नुहुन्छ होला । उहाँलाई सौहादपूर्ण रूपमा मैले गलत हुन्छ भनेँ । यसले जुन बाटोतर्फ, यदि सत्य हो भने जे सोचिरहनु भएको छ । अत्यन्त घातक हुन्छ।’

जबाफमा अध्यक्ष ओलीले छलफल गरिरहेको बताएका थिए । ‘उहाँको प्रतिक्रिया म छलफलमा छु, नेपाली कांग्रेससँग पनि छलफलमा छु भन्ने थियो,’ सभापति लामिछानेले भने ।

उपसभामुख मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो । रास्वपाले पनि उपसभामुखले अन्तर्वार्ताका लागि दूतावासलाई हस्ताक्षरसहित अनुरोधपत्र दिनु गलत भएको स्वीकारेको छ । तथापि, १८ महिनापछि बदनीयतका साथ यतिबेला राजीनामा माग्ने र अविश्वासको प्रस्ताव ल्याउने काम भएको रास्वपाको ठहर छ ।

संसद सचिवालयसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान भिसा अन्तर्वार्ताको मिति तोक्न आग्रह गर्दै उपसभामुख रानामगरले पोहोर फागुनमा अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । अमेरिकी दूतावासलाई उनले लेखेको पत्रलाई लिएर सत्तारूढ दलहरूले उपसभामुखको पदीय गरिमा गिरेको भन्दै राजीनामा मागिरहेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top