NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ? शुक्रबार कार्तिक २१ , २०८२
रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो शुक्रबार कार्तिक २१ , २०८२
१ लाख १५ हजार म्यादी खुल्न सक्ने, चुनावको ६० प्रतिशत तयारी पूरा शुक्रबार कार्तिक २१ , २०८२
नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ? शुक्रबार कार्तिक २१ , २०८२
राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ? शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

नेपाल–अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिने

मङ्लबार अशोज १५ , २०८१
Reading Time: 1 min read
A A
नेपाल–अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ असोज ,काठमाण्डौ ।

नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिका र नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको छ । सोमबार अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले हस्ताक्षर गरेका हुन् ।

LS Auto

अमेरिका नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक भए पनि द्वीपक्षीय परामर्श संयन्त्र भने निकै ढिला गरी स्थापना गर्ने समझदारी भएको हो । अमेरिका र नेपालबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना पहिलो देश भने बेलायत हो । बेलायतसँग सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । अरु थुप्रै मुलुकसँग नेपालले परामर्श संयन्त्र बनाइसकेको भए पनि अमेरिकासँग भने कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षपछि मात्रै त्यस्तो समझदारी भयो ।

परराष्ट्रमन्त्री डा राणाले संयन्त्र बनाउने सहमतिलाई ‘नेपाल र अमेरिकाबीचको सम्बन्धमा एक मत्वपूर्ण उपलब्धि’ भएको बताएकी छिन् । द्विपक्षीय हितलाई थप प्रवर्धन गर्न यो संयन्त्रबाट सहयोग पुग्ने उनको विश्वास छ ।

प्रायः यस्तो संयन्त्रको नेतृत्व परराष्ट्र सचिवले गर्ने गरेका छन्। भारतसँग भने विदेशमन्त्रीस्तरीय संयुक्त आयोग पनि क्रियाशील छ । संयन्त्रको बैठक हरेक वर्ष आलोपालो गरेर दुवै देशमा बस्ने गर्छन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार संयन्त्र स्थापना गर्ने समझदारीले नेपालको परराष्ट्र मन्त्रालयका र अमेरिकी विदेश मन्त्रालयका अधिकारीबीच आवधिकरुपमा छलफल गर्ने बाटो खुलेको छ ।

संयन्त्रमार्फत दुई देशबीच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सहयोग र समन्वय गर्नेबारे नियमित छलफल भएर टुंग्याउन सजिलो हुने बताइएको छ । यस्तै परराष्ट्रमन्त्री राणा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच पनि भेटवार्ता भएको छ ।

अमेरिकास्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ ।

एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका पुगेकी परराष्ट्रमन्त्री डा राणा त्यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि सो भेटघाट भएको हो ।

Tags: #द्विपक्षीय परामर्श#नेपाल–अमेरिका

लोकप्रीय

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ?

शुक्रबार कार्तिक २१ , २०८२
रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

शुक्रबार कार्तिक २१ , २०८२
१ लाख १५ हजार म्यादी खुल्न सक्ने, चुनावको ६० प्रतिशत तयारी पूरा

१ लाख १५ हजार म्यादी खुल्न सक्ने, चुनावको ६० प्रतिशत तयारी पूरा

शुक्रबार कार्तिक २१ , २०८२

विचार

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ?

शुक्रबार कार्तिक २१ , २०८२
रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

शुक्रबार कार्तिक २१ , २०८२
१ लाख १५ हजार म्यादी खुल्न सक्ने, चुनावको ६० प्रतिशत तयारी पूरा

१ लाख १५ हजार म्यादी खुल्न सक्ने, चुनावको ६० प्रतिशत तयारी पूरा

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
ताजा समाचार

ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ?

शुक्रबार कार्तिक २१ , २०८२
रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो
ताजा समाचार

रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

शुक्रबार कार्तिक २१ , २०८२
१ लाख १५ हजार म्यादी खुल्न सक्ने, चुनावको ६० प्रतिशत तयारी पूरा
ताजा समाचार

१ लाख १५ हजार म्यादी खुल्न सक्ने, चुनावको ६० प्रतिशत तयारी पूरा

शुक्रबार कार्तिक २१ , २०८२
नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?
ताजा समाचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ?

शुक्रबार कार्तिक २१ , २०८२
रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

शुक्रबार कार्तिक २१ , २०८२
१ लाख १५ हजार म्यादी खुल्न सक्ने, चुनावको ६० प्रतिशत तयारी पूरा

१ लाख १५ हजार म्यादी खुल्न सक्ने, चुनावको ६० प्रतिशत तयारी पूरा

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.