×

NEPAL TIMES UPDATES

Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026

अमेरिकामा एकपछि अर्को विपद्ः जमिन भासिने र पहिरोको जोखिम

२२ आश्विन २०८१

२२ असोज , एजेन्सी ।

अमेरिकालाई एकपछि अर्को शक्तिशाली आँधीले दुःख दिन थालेको छ । त्यहाँ हेलेन आँधीले भएको क्षति नसम्हालिदै अहिले फेरि मिल्टन नामको आँधी पाँच श्रेणीमा परिणत भएर यूएस गल्फ कोस्ट अर्थात त्यहाँको खाडी तटीय क्षेत्र हुदैँ तीव्र गतिमा फ्लोरिडा पुग्ने क्रममा रहेको छ ।

यसले अमेरिकामा अर्काे विपद् निम्त्याउन सक्ने अनुमान गरिएको छ। यो आँधी फ्लोरिडातर्फ २ सय ८१ किलोमिटर प्रतिघण्टाको तिव्र हावाको गतिमा पुग्ने भएकाले भोलि बुधवार राति वा पर्सि बिहिवार विहान जमिन भासिने वा पहिरो जाने जोखिम बढेको अमेरिकाको राष्ट्रिय आँधी सूचना केन्द्र यूएस नेशनल हरिकेन सेन्टर (एनएचसी) ले जनाएको छ ।

यस आँधीले ठूलै विनाश गर्ने भन्दै फ्लोरिडाका स्थानीयवासीलाई सकेसम्म छिटो सुरक्षित ठाउँमा सर्न गभर्नर रोन डेसेन्टिसले आग्रह गरेका छन् । सन् २००५ को क्याट्रिना आँधीपछिको सबैभन्दा घातक मानिएको हेलेन आँधी आएको १० दिनमै फेरी मिल्टन आँधीको चेतावनी आएको हो ।

हेलेन आँधीका कारण अमेरिकाको दक्षिण–पूर्व मा कम्तिमा २ सय २५ जनाको न्याज गएको छ भने अझै सय जनाधन्दा धेरै बेपत्ता छन् । मेक्सिकोको खाडीमा रहेको समुद्री आँधी मिल्टन मङ्गलवार त्यहाँ कमजोर हुने अपेक्षा रहेको तर भोलि वा पर्सि फ्लोरिडाको टम्पा खाडीमा आइपुग्दा सक्रिय भएर बढी क्षति गर्ने खबरमा उल्लेख छ ।

यसअघि हेलेन आँधीले भौतिकरूपमा पनि व्यापक क्षति पुगेको छ । आँधीबाट नर्थ क्यारोलिनामा सबैभन्दा बढी क्षति पुगेको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ । हेलेन सन् २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी साबित भएको छ ।

सन् २००५ मा यहाँ आँधीबेहरीका कारण एक हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो । आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौं मानिस हराइरहेका छन् भने करिब आठ लाख घर अझै पनि विद्युतविहीन छन् । उद्धारकर्ताले आँधीबाट बचेकाहरूको खोजी कार्य जारी राखेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top