NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा बिहिबार भदौ १९ , २०८२
भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार बिहिबार भदौ १९ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम बिहिबार भदौ १९ , २०८२
ताजकिस्तानसँग ४–० ले हा¥यो नेपाल बिहिबार भदौ १९ , २०८२
मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आइपुग्यो बगंलादेशी टोली बिहिबार भदौ १९ , २०८२
Next
Prev

समाचार

हिज्बुल्लाहका ५० लडाकु मारिए, इजरेली सेनाविरुद्ध उभियो भारत

आइतवार अशोज २७ , २०८१
Reading Time: 1 min read
A A
इरान आइलागे आफू पनि जाइलाग्ने इजरेलको धम्की

Iran and Israel flags together. Iran and Israel conflict.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ असोज , विराटनगर।
हमास र हिज्बुल्लाहमाथि भीषण कारबाही जारी राखेको इजरायलले अब इरानमा पनि आक्रमण गर्ने संकेत देखिएको छ । अमेरिकी अधिकारीहरुका अनुसार इजरायलले इरानमा कहाँ कहाँ आक्रमण गर्ने भन्ने आफ्नो टारगेट छनौट गरेको छ ।

तर इरानी परमाणु केन्द्रहरुलाई निशाना बनाउँने अथवा हत्याहरु गर्ने भन्ने कुराको भने इजरायलले कुनै संकेत गरेको छैन । अमेरिकी अधिकारीहरुले इजरायलले यसबारेमा आफ्नो अन्तिम निर्णय लिइ नसकेको पनि बताएका छन् ।

र कहिले कारबाही गर्ने भन्ने पनि खुलाइएको छैन । यसबीच अमेरिकी अधिकारीहरुले एसोसिएटेड प्रेस न्यूज एजेंसीलाई भनेका छन्, बाइडेन प्रशासनले इजरायलमा टर्मिनल हाई एल्टीट्यूड एरिया डिफेंस सिस्टमको तैनाथीमाथि विचार गरिरहेको छ ।

LS Auto

दुई रक्षा अधिकारीहरु मध्येका एकले एपीलाई भने, अहिलेसम्म कुनै अंतिम निर्णय लिइएको छैन । यद्यपि, गत साताको अन्त्यमा इजरायलमा टर्मिनल हाई एल्टीट्युड एरिया डिफेंस सिस्टमको तैनाथीका बारेमा चर्चा भएको थियो ।

इजरायलमा टर्मिनल हाई एल्टीट्युड एरिया डिफेंस सिस्टमको तैनाथीमा जटिल प्रणाली संचालन गर्नका लागि अमेरिकी सैनिकहरुको पनि सहभागिता रहने छ । यूएस कांग्रेसनल रिसर्च सर्भिसको अप्रिलको एक रिपोर्टका अनुसार, सेनासंग सात टर्मिनल हाई एल्टीट्युड एरिया डिफेंस सिस्टमको ब्याट्रीहरु छन् ।

आमरुपमा प्रत्येकमा ६ ट्रक–माउंटेड लन्चर, ४८ इंटरसेप्टर र रेडियो र रडार उपकरण हुन्छन् । यसलाई संचालन गर्नका लागि ९५ सैनिकहरुको आवश्यकता पर्छ । यसैबीच इजरायलले हिजबुल्लाहमाथि ठूलो आरोप लगाउँदै चेतावनी दिएको छ ।

इजरायलले भनेको छ, हिजबुल्लाहले एम्बुलेन्समा लडाकुहरु र हतियार ओसारी रहेको छ । इजरायलले भनेको छ कि अब उ एंबुलेंसमा पनि हमला गर्न हिच्किचाउने छैन । अहिले पनि लेबनानमा हिज्बुल्लाहका ठेगानाहरुमा इजरायलले हमला जारी राखेको छ ।

यसैबीच आईडीएफले भनेको छ, पछिल्लो २४ घण्टामा दक्षिणी लेबनानमा भएको मुठभेडमा हिज्बुल्लाहका ५० लडाकुहरु मारिएका छन् । र इजरायलले वायु सेनालाई पनि हमलाका लागि निर्देशन दिएको छ ।

आईडीएफले भनेको छ, उसले उत्तरी इजरायलका क्षेत्रहरु र सेनालाई निशाना बनाएर प्रहार गर्न ठिक्क पारिएका हिज्बुल्लाहका सुरंगहरु, कयौं हतियार भण्डारणहरु, रकेट लञ्चर, मोर्टार बम र एंटी ट्याँक मिसाइलहरुसहित २०० भन्दा धेरै हिज्बुल्लाहका टारगेटहरुमा निशाना बनाएको छ ।

विज्ञप्तीमा भनिएको छ कि इजरायली वायु सेनाले सिरिया–लेबनान सीमामा भुमिगत पूर्वाधारहरुलाई पनि लक्षित गर्दै अभियान चलाएको छ । जहाँ हिज्बुल्लाहका हतियारहरु राखिएका थिए ।यसबीच इजरायली सेनाले गाजामा आफ्नो अभियान जारी राखेको छ र त्यहाँ बाँकी रहेका हमासका कयौं सैन्य पूर्वाधारलाई नष्ट गरिदिएको छ ।

साथै ट्ंयाक फायर, शर्ट रेन्ज फायर, वायु सेनाको हमलाका माध्यमले कयौं हमासका लडाकुहरुलाई पनि मारेको बताएको छ । यता हिज्बुल्लाहले पनि घोषणा गरेको छ कि उसले उत्तरी इजरायलमा ती आवासीय भवनहरु र ठेगानाहरुलाई निशाना बनाउने छ, जसको उपयोग इजरायली सेनाले गर्छ ।

र यसका लागि त्यहाँ रहेका नागरिकहरुलाई अर्को सूचना नआउन्जेलसम्मका लागि ठाउँ खाली गर्न पनि चेतावनी दिएको छ । हिज्बुल्लाहले चेतावनी दिदै भनेको छ कि उत्तरी इजरायलमा रहेका बस्तीहरु त्यतिबेला मात्रै बस्न योग्य हुनेछन् जतिबेलासम्म इजरायली सेनाले गाजा र लेबनानविरुद्धको युद्ध अन्त्य गर्दैन ।

लेबनानमा इजरेली आक्रमणमा परि मृत्यु हुनेको संख्या २ हजार भन्दा धेरै नाघिसकेको छ । यत्रो क्षतिका बाबजुद पनि हिज्बुल्लाह जमिनमा इजरायलसंग लडिसहेको छ र सीमापार रकेट प्रहार गरिरहेको छ । यसबीच इजरायल–लेबनान सीमामा बिग्रदो सुरक्षास्थितिका बीच भारत पनि अब लेबनानमा संयुक्त राष्ट्र अंतरिम बल (युनिफिल) मा आफ्नो सेना पठाउने देश बनेको छ ।

यस्तै इजरायली सेनाको कारबाहीविरुद्ध पनि उभिएको छ । यसअघि लेबनानमा रहेका २ संयुक्त राष्ट्र शान्ति सेना घाइते भएका थिए । न्युयोर्कमा संयुक्त राष्ट्र संघमा भारतको स्थायी मिशनले एक्समा लेखेको छ, एक प्रमुख सैन्य योगदानकर्ता देशका रुपमा भारत ३४ यूनिफील सैन्य योगदानकर्ता देशहरुद्वारा जारी संयुक्त बयानका साथ खडा भएको छ ।

शान्ती सेनाहरुको सुरक्षा सर्वोपरि छ र यसलाई हालको यूएनएससी प्रस्तावहरुका अनुसार सुनिश्चित गरिनुपर्छ । शान्ती सेनामा दर्जनौं देशहरुका १० हजारभन्दा धेरै सेना रहेका छन् । यसमा भारतीय सैनिकहरुको संख्या दोस्रो सबैभन्दा ठूलो हो । भारतका लगभग ९ सय सेना यसमा सामेल छन् ।

लेबनानमा रहेका शान्ति सेनामा भारत पनि मिसिदा यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने भारतका ठूला उद्योगपति रतन टाटाको निधनमा शोक व्यक्त गरेका छन् । उनले ‘एक्स’मार्फत टाटाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले लेखेका छन्, ‘मेरो प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदी– म र इजरायलका धेरै मानिस रतन नवल टाटाको निधनमा शोक व्यक्त गर्छौं।’ नेतान्याहुले अगाडि लेखेका छन्, ‘रतन टाटा भारतका गौरवशाली छोरा र हाम्रा दुई देशबीचको मित्रताका मध्यस्थकर्ता थिए ।

उनको परिवारलाई मेरो समवेदना।’ रतन टाटाको निधनमा दुःख व्यक्त गर्दै नेतन्याहुले मोदीलाई समेत मित्र भन्दै सम्बोधन गरेका छन् । यता भारतले भने लेबनानमा इजरायली हमलामा दुई शान्ति सेना घाइते भएपछि आफ्नो सैनिक पनि त्यहाँ पठाउने घोषणा गरेको छ ।

यसअघि भारतका दुई नौसेनाका जहाज इरान नजिक पुगेको र तिनिहरुलाई इरानी सेनाले स्वागत गरेको पनि खबर सार्वजनिक भएका थिए । यस्तोमा मध्यपूर्वमा भड्किरहेको युद्ध अब इरान हुँदै अन्यत्र पनि विस्तार हुने सम्भावनाका बीच भारतको यो रुझान यहाँलाई कस्तो लाग्यो ।

आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #इजरायल#नेपाल टाइम्स् ट्रेडिंग#हमास र हिज्बुल्लाह

लोकप्रीय

पुटिन र सी बीच भेट, के भयो कुरा ?

सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा

बिहिबार भदौ १९ , २०८२
भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

बिहिबार भदौ १९ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२

विचार

पुटिन र सी बीच भेट, के भयो कुरा ?

सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा

बिहिबार भदौ १९ , २०८२
भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

बिहिबार भदौ १९ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२

थप समाचार

पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा

बिहिबार भदौ १९ , २०८२
भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार
अन्तर्राष्ट्रिय

भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

बिहिबार भदौ १९ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम
अन्तर्राष्ट्रिय

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
ताजकिस्तानसँग ४–० ले हा¥यो नेपाल
खेलकुद

ताजकिस्तानसँग ४–० ले हा¥यो नेपाल

बिहिबार भदौ १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा

बिहिबार भदौ १९ , २०८२
भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

बिहिबार भदौ १९ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.