×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026
Playing
ओली पाखा लगाउन बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्चिए || Nepal Times
Mar 09, 2026
Playing
जेनजी प्रतिवेदनमार्फत कसकसलाई हुनेछ का रबाही ?कार्यान्वयन हुनेमा ढुक्क|| Nepal Times
Mar 09, 2026
Playing
हार्दा पनि कांग्रेस कर्णालीमा पहिलो, बाँकीमा रास्वपा,एमाले–नेकपा ३ प्रदेशमा निल || Nepal Times
Mar 09, 2026
Playing
Top 15 Afternoon News || Mar-09-2026 || Nepal Times
Mar 09, 2026
Playing
मात्र ३ मिनेट कारोबार भएको सेयर बजारमा उथलपुथल, अलटाईम हाईको प्रक्षेपण || Nepal Times
Mar 09, 2026
Playing
बालेन, अमरेश र हर्क जो आज चर्चामा छन् || Nepal Times
Mar 09, 2026

इजरायलमा हुथीले हान्यो मिसाइल

२ पुष ,एजेन्सी ।

यमनका हुथी विद्रोहीहरुले इजरायलमा एउटा ठूलो हमला गरेका छन् । अलजजीराको रिपोर्टका अनुसार हुथी विद्रोहीहरुले इजरायलमा हाइपरसोनिक मिसाइलले हमला गरेका छन् । साथै हुथीले जबसम्म इजरायली सेनाले गाजामा युद्ध समाप्त गर्दैन तबसम्म आफूले इजरायलमा हमला जारी राख्ने पनि बताएका छन् ।

हुथीले जुन मिसाइल इजरायलमा हानेको छ त्यसको नाम अपरेशन प्यालेस्टाइन २ राखिएको छ । यो मिसाइल ध्वनीभन्दा पांच गुणा तिव्र गतिले इजरायलको सीमामा प्रवेश गरेको छ । उता इजरायलका तर्फबाट भनिएको छ, हुथी विद्राहीहरुले हमला त गरेका छन् तर त्यो मिसाइललाई हावामा नै नष्ट गरिएको छ ।

इजरायली डिफेन्स फोर्सका प्रवक्ताका तर्फबाट यो हमलाका बारेमा भनिएको छ, “मिसाइलको टुक्राहरु भmरेको आशंकाका कारण मिसाइल र रकेट फायरिंगका लागि अलर्ट एक्टिभेट गरिएको थियो” । राजधानी तेल अभीभमा पनि यो मिसाइल प्रहार हुँदा सायरन बजेको थियो ।

यता हुथी विद्रोहीहरुको दाबी छ कि उनीहरुको यो मिसाइलले टारगेटलाई हिट गरेको छ । यद्यपि, आफ्नो यो दाबीलाई लिएर उसले कुनै पनि जानकारी उपलब्ध गराएको छैन । हुथीलाई ईरान समर्थित मानिन्छ ।

यद्यपि, उसले आफूलाई यमनको आधिकारिक आर्मी करार दिदै भनेको छ कि यमनी सशस्त्र बलले आफ्नो सैन्य अभियान जारी राख्नेछ र इजरायलकोे कब्जामा रहेका सबै टारगेटमा हमला गरिरहने छ ।

हुथीले दाबी गरेको छ कि यो अभियान त्यतिबेलासम्म रोकिदैन जतिबेलासम्म गाजाबाट इजरायली सेना बाहिर जाँदैन र आफ्नो घेराबंदीलाई अन्त्य गर्दैन । गएको एक वर्षमा हुथी विद्रोहरुले मिसाइलहरु र ड्रोनहरुले दर्जनौंं जहाजहरुलाई निशाना बनाएको छ ।

यसबीच अमेरिकाको फोर्सले पनि लगातार हुथीमाथि हमला गर्दै आएको छ । लगातार यमनमा हुथीका ठेगानाहरुमा बमबारी भइरहेको छ । यद्यपि, यसको बावजूद पनि हुथीले आक्रमण गर्न छाडेको छैन ।

यता यतिबेला चौतर्फीरुपमा शत्रुहरुले इजारयलमा घेरा हालेका छन् । एकातर्फ प्यालेस्टाइन र लेबनानसंग उसको सीधा युद्ध चलिरहेको छ । अर्कातिर सिरियासंग पनि उसको युद्ध सुरु हुनै आटेको देखिन्छ ।

किनभने इजरायलले सिरियामा ब्याकटुब्याक भीषण हमला गरिरहेको छ । गोलान हाइट्स लगायतका सीमा क्षेत्रमा आफ्ना बस्तीहरु विस्तार गरिहरेको छ । यसबीच यमनका हुथी विद्रोहीले पनि इजरायलमाथि लगातार हमला गरिरहेको छ ।

हुथीले आफूलाई यमनको आधिकारिक सेना बताउने प्रयास गर्दै आएको छ । उसको भनाइ छ कि यो मिसाइल गाजा पट्टीमा प्यालेस्टाइनीविरुद्ध इजराइलको नरसंहारको जवाबमा हानिएको हो । गत एक वर्षदेखि गाजामा जारी इजरायली हमलामा ४५ हजारको मृत्यु भइसकेको छ ।

यसैबीच इजरायली रक्षा मंत्री इजराइल काट्जले भनेका छन्, इजरायलले गाजामा बंधकहरुको रिहाईलाई लिएर हमाससंग सम्झौताको नजिक पुगेको छ । नेसेट सांसदहरुलाई जानकारी दिदै उनले भने, इजरायल एकातर्फ बंधक सम्झौताका लागि नजिकै पुगेको छ ।

टाइम्स अफ इजरायलका अनुसार उनले नेतन्याहूका टिप्पणीहरुमाथि पनि चर्चा गरे । केही दिनपहिला अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपसंग फोनमा गाजामा हमासद्वारा बंधक बनाइएकाहरुलाई मुक्त गर्ने प्रयासहरुमा नेतन्याहुले चर्चा गरेका थिए ।

नेतन्याहूले भनेका थिए, हामी बंधकहरुलाई घर फिर्ता ल्याउनका लागि आराम नगरि हरसमय काम गरिहरेका छौं । उता ट्रंपले पनि सो क्रममा पश्चिम एशियामा मानिसहरुलाई बन्धक बनाउनेलाई चेतावनी दिएका थिए, यदी उनीहरुले बन्धकहरुलाई २० जनवरीसम्म रिहा गरेनन् भने उनीहरुले अमेरिकाका तर्फबाट बमबारी झेल्नु पर्नेछ ।

यसबीच इजरेली रक्षामन्त्रीले हालको सम्झौतालाई गठबंधनका अधिकांशले समर्थन जनाएको पनि संकेत गरेका छन् । अब यसले आन्तरिक बाधाहरुको सम्भवत सामना गर्नु पर्दैन । उनले भने, हमास चाहान्छ, सम्झौतामा शत्रुतामाथि पूर्ण विराम लागोस, तर यस्तो हुँदैन ।

तर नेतन्याहूका कट्टर दक्षिणपंथी गठबंधनका कयौंले भने यसको विरोध गरेका छन् । एक रिपोर्टका अनुसार इजरायल र हमासबीचमा चलिरहेको कुराकानी आंशिक सम्झौतामा रिहा गरिने जीवित बन्धकहरुको संख्यामा अट्कीएको छ ।

हमास इजरायलले मागेको भन्दा निकै कमलाई मात्रै रिहा गर्न जोड दिइरहेको छ । जबकि इजरायल यसका लागि तैयार छैन । बन्धकहरुको रिहायीलाई लिएर इजरायल–हमासबीच कयौं चरणको वार्ता रोकिएको छ । हमासले इजरायललाई जुन प्रस्ताव गरेको छ त्यसमा युद्ध अन्त्य, इजरेली सेना फिर्ता र यसलाई लिएर अंतर्राष्ट्रीय मध्यस्थकर्ताहरुको ग्यारेन्टीको माग छ ।

भर्खरको समाचार

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top