NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

नेपाली फुटबलमा विदेश प्रशिक्षक, ललितपुरमा लिड्सका साइमन

आइतवार माघ १३ , २०८१
Reading Time: 1 min read
A A
नेपाली फुटबलमा विदेश प्रशिक्षक, ललितपुरमा लिड्सका साइमन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ माघ ,काठमाण्डौ।

लामो समयदेखि नेपाली राष्ट्रिय फुटबल टिम नै विदेशी प्रशिक्षकले हाकिरहेको अवस्थामा नेपाली फ्रेन्चाइज फुटबल टिमहरुले समेत पछिल्लो समय विदेशी प्रशिक्षक भित्र्याउन थालेका छन् । फ्रेन्चाईज फुटबल टिम ललितपुर सिटी एफसीले इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई नयाँ सिजनको लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ ।

साविक विजेता ललितपुरले नयाँ सिजनको एनएसएलको लागि लिड्स युनाईटेडका पूर्व प्रशिक्षक साइमनलाई क्लबमा भित्र्याएको हो । साइमन यूईएफएका प्रो लाइसेन्स प्रशिक्षक हुन् । लिड्सलाई इङ्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराएका साइमनले नयाँ सिजन ललितपुर सिटी एफसीलाई सम्हाल्ने पक्का भएको क्लबले जनाएको छ ।

साइमनले लिड्स सहित हुडर्सफिल्ड टाउन र प्रेस्टन नर्थलाई समेत प्रशिक्षकको रुपमा च्याम्पियनसिपमा उकालेका थिए । इङ्लिस प्रशिक्षक साइमनले पछिल्लो समय इन्डियन सुपर लिगमा बैग्लुरु एफसीलाई सम्हाल्दै आएका थिए ।

उनले नेतृत्वमा बैग्लुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो । सन् १९९६ को इङ्लिस लिग कप विजेता साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकवर्नबाट व्यवसायीक फुटबल खेलेका थिए ।

इङ्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले क्लबसँगै नेपाली फुटबलले धेरै सिक्न पाउने ललितपुर सिटी एफसीले जनाएको छ ।साविक विजेता ललितपुरले मुख्य प्रशिक्षकको अनुबन्धनसँगै नयाँ सिजनको तयारी थालेको छ ।

एनएसएलको तेस्रो सिजन चैत १६ गतेदेखि सुरु हुने तालिका छ । यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अस्ट्रेलियाका म्याट रोस नियुक्त गर्ने अन्तिम तयारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोसलाई प्रशिक्षक नियुक्त गर्न लागेको हो ।

एन्फाले केही दिनमा नै यसको औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेको छ । ४७ वर्षीय रोस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। यसअघि उनी सन् २०२० मा दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए।

उनी सहायक प्रशिक्षक रहदा कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो। फाइनलमा कोरियाले चीनसँग ३–२ को हार ब्यहोरेको थियो। कोरिया पुग्नुअघि उनले चीनको यू–१५ महिला टोलीको प्रमुख प्रशिक्षक बनेर काम गरेका थिए।

त्यसअघि उनले जर्मन बुन्डेस लिगा क्लब फ्रान्कफर्टको महिला टोलीको सपोर्ट स्टाफ (भिडिओ एनालिस्ट)को रुपमा चार वर्ष काम गरेका थिए। क्लबले सन् २०१५ मा महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यसपछि उनले युइएफएको लाइसेन्स लिएका थिए ।

पछिल्लो समय उनी युएईको युनाइटेड एफसीको सहायक प्रशिक्षक थिए। प्रशिक्षक बन्नका लागि ४०५ जनाको आवेदनबाट रोस छनोट हुन सफल भएका हुन्। एन्फाले गत भदौ अन्तिम साता नयाँ प्रशिक्षकको आवेदन खुलाएको थियो।

इटलीका प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेससँगको करार नथप्ने निर्णय गर्दै एन्फाले नयाँ प्रशिक्षकको लागि आवेदन खुलाएको थियो। आवेदन दिएका ४०५ जना मध्येबाट एन्फाले सुरुमा २० जनाको सर्टलिस्ट गरेको थियो।

२० जनाबाट १० जनाको अर्को सर्टलिस्ट गरेपछि एन्फाले ५ जनाको सर्टलिस्ट तयार पारेको थियो। एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह ’एफ’ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।

जसअन्तर्गत नयाँ प्रशिक्षकको नेतृत्वमा नेपालले मार्च २५ मा होम म्याच मलेसियासँग खेल्ने तय छ। यस्तै नेपालले जुन १० मा लाओससँग, अक्टोबर ९ मा भियतनामसँग र नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच खेल्नेछ भने अक्टोबर १४ भियतनाम र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्नेछ

Tags: #नेपाली फुटबलमा विदेश प्रशिक्षक#ललितपुरमा लिड्सका साइमन

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.