NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Jackpot Jill Casino: Your Guide to Winning Big Online सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ? सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ? सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै सोमवार पुस १४ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ? सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

१०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा झारिदियो

बुधबार माघ २३ , २०८१
Reading Time: 1 min read
A A
१०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा झारिदियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ माघ , एजेन्सी ।

अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका १०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा ल्याएको छ । भारतीय समय अनुसार बुधबार दिउँसो २ बजे अमेरिकी सेनाको ‘सी–१७’ विमान अमृतसरस्थित श्री गुरु राम दासजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भारतस्थित अमेरिकी दूतावासका अधिकारीका अनुसार विमानमा १३ बालबालिका, ७९ पुरुष र २५ महिना गरी १०४ भारतीय नागरिक छन् । उनीहरूमध्ये ३३ जना गुजरात राज्यका छन् । अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका यी भारतीय नागरिक मेक्सिको–अमेरिकी सीमा क्षेत्रबाट पक्राउ परेका थिए ।

LS Auto

उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्दा पक्राउ परेको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पहिलो पटक अमेरिकाले यति ठूलो संख्यामा भारतीयहरूलाई फिर्ता पठाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणअघि नै गैरकानूनी रूपमा अमेरिका छिरेका भारतीय नागरिकहरूलाई फिर्ता पठाइएको हो।

मोदी दुई दिने अमेरिका भ्रमणमा जाँदै छन्, जहाँ उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ। केही समयअघि भएको फोन वार्तामा दुवै नेताहरूबीच अवैध प्रवासनसम्बन्धी छलफल भएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई गैरकानूनी प्रवासीहरूको व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए।

भारतले पनि गैरकानूनी रूपमा अमेरिका गएका भारतीयहरूलाई फिर्ता लिन सहमत जनाएको थियो । अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा निकायको २०२४ वार्षिक रिपोर्टअनुसार, गत तीन वर्षमा अमेरिकाबाट फिर्ता पठाइएका भारतीयहरूको संख्या ४०० प्रतिशतले वृद्धि भएको छ।

रिपोर्ट अनुसार, २०२१ मा २९२ भारतीयहरूलाई मात्र फिर्ता पठाइएको थियो, तर २०२४ मा यो संख्या १,५२९ पुगेको थियो । ब्लूमबर्गको एक रिपोर्ट अनुसार, अमेरिका र भारतले १८ हजार जना गैरकानूनी रूपमा अमेरिका गएका भारतीयहरूको पहिचान गरेको थियो ।

जसलाई फिर्ता पठाइनेछ। तर वास्तविक संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ। अमेरिकामा गैरकानूनी रूपमा प्रवेश गर्नेहरूमा ३ प्रतिशत भारतीय नागरिक रहेको अमेरिकी सीमा सुरक्षा निकायले जनाएको छ।

ट्रम्पले शपथ ग्रहण गरेकै दिन आप्रवासीलाई घर फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसयता दैनिक हजारौं संख्यामा आप्रवासीलाई डिपोर्ट गरिँदै आएको छ । अमेरिकाको अध्यागमन कार्यालयले देश निकाला गर्ने १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक गरेको छ ।

अमेरिकाले घर फिर्ता गर्न लागेकाहरूमा होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू रहेका छन् । अमेरिकाकोे सार्वजनिक गरेको सूची अनुसार होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।

त्यस्तै, चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् । अमेरिकाबाट देश निकाला हुनेको सूचीमा १ हजार ३६५ जना नेपाली पनि रहेका छन्।

Tags: #१०४ भारतीय#अमृतसर

लोकप्रीय

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२

विचार

थप समाचार

articles_jackpot jill casino_2025-12-29

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?
समाचार

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?
समाचार

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै
समाचार

रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.