NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्रीलाई बालेनले हाने ‘शब्द वाण’

शुक्रबार फाल्गुन ९ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
प्रधानमन्त्रीलाई बालेनले हाने ‘शब्द वाण’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ फागुन , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारकै अवस्थामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सरकारप्रति कडा टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीलाई सम्वोधन गर्दै लेखेका छन्, “अमेरिकाले भ्रष्ट भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन।

मलाई मेयर हो भनेर बिर्सिनुस, नेपाली भएर बाँच्ने आधार त दिनुस?“ उनको यो भनाइले अहिले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ। बालेनले नेपाललाई लिएर अन्तर्राष्ट्रिय धारणा र सरकारको कमजोरीप्रति संकेत गर्दै सरकारलाई गम्भीर प्रश्न उठाएका छन्।

Advertisement

‘प्यारा प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, भारतले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन । मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस,’ उनले फेसबुकमा लेखेका छन् । यसअघि पनि उनले विभिन्न विषयमा खुलेर आफ्ना विचार राख्दै सरकारको आलोचना गर्दै आएका छन्।

राजनीतिक वृत्तमा यो पोस्टलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेका छन्। कतिपयले बालेनको भनाइलाई सत्यतर्फको इंगित मानिरहेका छन् भने केहीले उनलाई अनावश्यक रूपमा सरकारमाथि हमला गरेको आरोप लगाएका छन्।

अब सरकार वा प्रधानमन्त्रीको तर्फबाट यसबारे कुनै प्रतिक्रिया आउँछ वा आउँदैन भन्ने चासो सबैलाई छ। हालैको एक भाषणमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको सङ्घीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका थिए ।

उनले यसलाई ठगीको संज्ञा दिँदै रोकेका हुन् । मेयर शाहले यसैबारे प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् । यस्तै भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सङ्केत गर्दै उनले ‘भारतले भिकारी भनिसक्यो’ भनेको बुझ्न सकिन्छ ।

यसअघि मेयर शाहले डाइभरसिटी भिसा (डीभी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गरेका थिए । उनले बिहीबार राति सामाजिक सञ्जालमार्फत ट्रम्पसँग डीभी चिट्ठा रोकेर संसारलाई अघि बढ्न दिन आग्रह गरेका हुन् ।

बालेन र ओलीबीच नोकझोकको लामै फेहरिस्त छ । बालेन फेसबुकबाट बेलाबेला ओलीमाथि ‘स्टाटस’ प्रहार गरिरहन्छन् । यता, ओली पनि मौका पाउनसाथ बालेनलाई ‘शब्द वाण’ छाडिहाल्छन् । ओलीले बालेनमाथि पहिलोपटक सार्वजनिक रुपमा २०७९ मङ्सिर १२ मा आक्रोश पोखेका थिए ।

थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाउन खोजेपछि ओलीले सार्वजनिक मञ्चबाट पहिलोपटक बालेनको आलोचना गरे । बालेन पनि के कम ? ‘सुकुम्बासीका नाममा राजनीति नगर्नु’ भन्दै ओलीलाई स्टाटसमार्फत चेतावनी दिए ।

यही बिन्दुबाट चिसिएको ओली–बालेन सम्बन्ध अहिलेसम्म सुधार भएको छैन । यो अवधिमा बालेनले ओलीलाई लक्षित गर्दै दर्जनौँ स्टाटस लेखिसकेका छन् । ओलीले पनि त्यति नै पटक बालेनमाथि ‘शब्द वाण’ हानेका छन् ।

Tags: #प्रधानमन्त्री केपी शर्मा ओली#प्रधानमन्त्रीलाई बालेनले हाने ‘शब्द वाण’

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.