NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

बालुवाटारमा ‘केपी बा’,आफ्नै गुणगान सुन्दै ओली मख्ख

बुधबार फाल्गुन १४ , २०८१
Reading Time: 1 min read
A A
बालुवाटारमा ‘केपी बा’,आफ्नै गुणगान सुन्दै ओली मख्ख
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्रजस्तै संगीतप्रेमी नेता हुन् । यसैकारण प्रधानमन्त्री ओली कहिले बाँसुरी बजाउँछन् त कहिले सारङी र तबला । विगतमा पनि ओली प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बेलाबखत सांगीतिक कार्यक्रमहरु भइरहने गर्दथे ।

२०७६ माघमा बालुवाटारमा नै नेपाली मौलिक धूनहरु सारंगी साँझ’ कार्यक्रम आयोजना गरिएको थियो । जहाँ ओलीले बाँसुरी बजाएका थिए भने तत्कालीन अवस्थामा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि सारङी रेटेका थिए ।

कार्यक्रममा ओलीले समेत सारङी रेटेका थिए ।प्रधानमन्त्रीको संगीतप्रतिको मोह यहाँमात्रै झल्किदैन् । उनी सार्वजनिक समारोहहरुमा गीत गुन्गुनाउँदै विपक्षीमाथि उखान टुक्का प्रहार गर्छन् भने नेता कार्यकर्तामा उत्प्रेरणा जगाउने गर्दछन् ।

कविता, कथासहित गीतका शब्द रचना समेत गरिसकेका ओलीले अहिले पानी बराबारको अवस्थामा रहेका काठमाडौं महानगरमा मेयर बालेन्द्र शाह बालेनलाई तबला समेत उपहार दिएका थिए । संगीतप्रति विशेष झुकाव राख्ने प्रधानमन्त्री अहिले आफ्नै नामको बोलको र्याप गीत सुन्दै मख्ख परिरहेको एक भिडिओ सार्वजनिक भएपछि थप चर्चामा छन् ।

बालुवाटारमा केपी बा बोलको र्याप गाउने गायक भने अश्रान्त पहारी हुन् । उनी एमाले नेता राजीव पहारीका छोरा हुन् । उनले केपी ओली कपको उद्घाटन समारोहमा पनि गीत गायकमा थिए । मुखैबाट संगीतको आवाज निकाल्दै विभिन्न ताल, धुन, र बीट तयार गरेर पहारीले प्रधानमन्त्रीलाई उनकै नामको बोलको गीत सुनाएका छन् ।

मुखैबाट संगीतको आवाज निकाल्दै विभिन्न ताल, धुन, र बीट तयार गरेर गीत तयार गर्ने कलालाई “बीट बक्सिङ“ भनिन्छ। बीटबक्सिङमा कलाकारले कुनै पनि वाद्ययन्त्रको प्रयोग नगरी केवल आफ्नो मुख, जिब्रो, ओठ, घाँटी, र स्वासको नियन्त्रणबाट ताल तथा ध्वनि उत्पन्न गर्छन्।

यो विशेषगरी हिप–हप संगीत मा यो लोकप्रिय छ । प्रधानमन्त्री ओलीको संगितप्रतिको मोह २०७९को निर्वाचन ताका पनि देखिएको थियो । निर्वाचन अघि कात्तिकमा ठमेलको एलओडी नाइट क्लबबाट उनले आफ्नै नामको ¥याप गीत सार्वजनिक गरेका थिए ।

चुनाव प्रचारका लागि तयार पारिएको ‘केपी बा’ बोलको ¥याप गीतमा ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ । अहिले प्रधानमन्त्री आफ्नै नामको गीत सुन्दै मख्ख परिरहेको भिडिओ बाहिरिएपछि यसमा सामाजिक संजालमा फरक फरक टिप्पणीहरु भइरहेका छन् ।

गायक पहारीको अदभुत क्षमता भन्दै प्रशंसा भइरहेको छ भने प्रधानमन्त्रीमाथि प्रश्नहरु सोधिएका छन् । उनीमाथि संगीतकै साधक रहेका काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङसँगको सम्बन्धलाई लिएर प्रश्न सोधिएको छ ।

आफैले तबला उपहार दिएका बालेनसँग ओलीको अहिले पानी बाराबारको सम्बन्ध छ भने जनप्रतिनिधिमा रुपमा धरानको खानेपानीको समस्या सुनाउन रित्तो गाग्री बोकेर काठमाडौं पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई ओलीले भेट दिएनन् ।

जनताको समस्या बोकेर प्रधानमन्त्रीलाई भेट्न खोज्दा पनि समय नपाएको भन्दै हर्क प्रधानमन्त्रीलाई नै लोकतन्त्रको परिभाषा थाहा नभएको आक्षेप लगाउँदै धरान फर्किए । प्रधानमन्त्रीमाथि संसदलाई समय नदिएको तर बालुवाटारमा टिकटर्सहरुसँग गफिने समय रहेको भन्दै संसदमै कटाक्ष हुने गरेको छ ।

यस्तो अवस्थामा आफ्नै गुणगानसहितको र्याप गीत सुन्दै गरेको प्रधानमन्त्रीको भिडिओ बाहिरिएपछि प्रतिपक्षीहरुलाई भने आलोचनाका लागि नयाँ मसला मिलेको छ । प्रधानमन्त्री देशको कार्यकारी अधिकार बोकेका साझा ब्यक्ति हुन् ।

उनीसँग आवश्यक प्रोटोकल पूरा गरेर हरेक नागरिकले भेट्न, आफ्ना समस्या सुनाउन पाउनु पर्छ । यसमा स्वयम प्रधानमन्त्रीले पनि बालुवाटारमा बोलाएर भेट गरेका ब्यक्तिहरुलाई उनले भेट्नै नहुने पक्कै होइन ।

तर यी भेटहरु प्रधानमन्त्रीको प्राथमितामा परेपछि प्रधानमन्त्री फुर्सदिलो भएको टिप्पणी चाँही भइरहेका छन् । देशको कार्यकारी प्रधानमन्त्रीको प्रत्येक मिनेट देशको भविष्य र योजनाका लागि महत्वपूर्ण हुन्छन् ।कुनै पनि देशको कार्यकारी प्रधानमन्त्री आफ्नो कार्यकालमा अत्यन्तै व्यस्त रहन्छन्।

उनीहरूको समय प्रायः राष्ट्रिय सुरक्षा, आर्थिक नीति, कूटनीति, सामाजिक विकास, कानुनी व्यवस्था र जनताको हितमा केन्द्रित हुन्छ । तर, जब प्रधानमन्त्रीले महत्वपूर्ण नीतिगत कामलाई प्राथमिकता दिनुको साटो उद्घाटन, भ्रमण, भेटवार्ता र मनोरञ्जनमा धेरै समय बिताउँछन् भने आलोचना हुनु स्वभाविक हुने गर्दछ ।

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका कुनै पनि व्यक्तिले समय व्यवस्थापन र कार्ययोजनामा विषयवस्तुको प्राथमिकता सही ढंगले गर्नुपर्छ ताकि जनताका समस्या समाधान गर्दै उनीहरूले समग्र देशको हितमा ठोस निर्णय गर्न सकून् ।

Tags: #¥यापरलाई भेट्ने प्रधानमन्त्री#आफ्नै गुणगान सुन्दै ओली मख्ख#बालुवाटारमा ‘केपी बा’

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.