×

NEPAL TIMES UPDATES

Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

पत्रकार रजकको शरीरमा गोली लागेको देखिएन

१९ चैत्र २०८१

२० चैत ,  काठमाण्डौ।

राजावादीले चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रर्दशनका क्रममा भएको हिंसात्मक घटनामा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ । चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गोली लागेको नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आगलागीमा परेर मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए । तर एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि पोस्टमार्टम गरेर आज शव परिवारलाई बुझाउन लागिएको प्रहरीले जानकारी दिएको छ ।

रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ । त्यसो त प्रहरीले यसअघि नै गोली लागेको हल्ला मात्रै भएको भन्दै खण्डन गरिसकेको थियो । सोमबार विज्ञप्ति जारी गरी प्रहरीले उक्त हल्लालाई ‘अनर्गल प्रचार’ भनेको थियो ।

३३ वर्षीय रजकको शरीरको ७० प्रतिशत जलेको प्रहरीले प्रारम्भिक रूपमा बताएको छ । उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो । यता सोही दिन गोली लागेकी विद्यार्थी रेबिका खत्रीको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भेटेका छन् ।

मंगलबार मीनभवन स्थित सिभिल अस्पताल पुगेर रेविकाको स्वास्थ्य स्थिति बुझ्नुका साथै उनको परिवारलाई भेटेको सांसद सोबिता गौतमले बताइन् । रेविकालाई भेट्न रास्वपाका सांसद गणेश पराजुली, डा चन्दा कार्की र सांसद गौतम पुगेका थिए ।

‘हामीले सिभिल अस्पतालको आइसियुमा उपचार गराइरहेकी काठमाडौं क्षेत्र नम्बर २ मा पर्ने कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत रेबिका खत्री र उनका परिवारलाई भेट्यौं। शुक्रबारको आन्दोलनमा कामबाट कोठा फर्किंदै गर्दा रेबिका र उनको दाई दुवैलाई गोली लाग्यो ।

रेबिका गम्भीर अवस्थामा छिन्,’ सांसद गौतमले भनेकी छन् । रेबिकालाई तिघ्रामा गोली लागेको थियो । उनका दाजुलाई पनि गोलीको छर्रा लागेको प्रहरीले जानकारी दिएको छ । बाटोमा हिँडिरहेको विद्यार्थीलाई गोली हानिएको भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले मंगलबार प्रदर्शनसमेत गरेका थिए ।

‘सार्वजनिक भइरहेका भिडियोमा हामीले सबिन महर्जनलाई सामान्य परिस्थितिमै गोली हानिएको स्पष्ट देखेका छौं। यो सिधा मनोमानी हत्या हो । मनपरी, गैरकानुनी, अमानवीय गोली प्रहार । गोली चलाउने आदेश कसले दियो? जनताको सुरक्षाका लागि होइन, दमनका लागि प्रयोग हुने गृह मन्त्रालय अब स्वीकार्य छैन ।

निहत्था नागरिकमाथि गोली हान्न आदेश दिने मन्त्रीसँग पदमा रहने नैतिकता बाँकी रहँदैन । गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भनेकी छन् । रेबिकाको उपचार निःशुल्क गर्न कुनै कसर बाँकी नराख्न रास्वपा सांसदहरूले आग्रह पनि गरेका छन् ।

यता तीनकुनेमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सविन महर्जनको अन्त्येष्टि गरिएको छ । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । पोष्टमार्टममा उनलाई गोली लागेको पुष्टि भएको थियो ।

चैत १५ गते तीनकुनेमा भएको राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनलाई प्रहरीले चलाएको गोली लागेको थियो । प्रहरीले तीनकुनेमा भएको प्रदर्शनका क्रममा ६० राउण्ड गोली चलाएको थियो ।

यसबारे सरकारले भने आधिकारिक रुपमा कुनै जानकारी गराएको छैन । यसैबीच नेपाल प्राज्ञिक मञ्चले तीनकुने घटनाका सन्दर्भमा ‘शान्ति पदयात्रा’ गरेको छ । दिवंगत भएका दुई युवा र अन्य घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका लागि पदयात्रा गरिएको हो ।

प्राज्ञ जगमान गुरुङसहितको सहभागिता रहेको उक्त शान्ति पदयात्रा भद्रकालीमा जम्मा भएर, रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म गरिएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top