NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी आइतवार कार्तिक ९ , २०८२
वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध आइतवार कार्तिक ९ , २०८२
आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने आइतवार कार्तिक ९ , २०८२
Next
Prev

समाचार

ट्रम्पको ट्यारिफले विश्व तरंगित

बुधबार चैत्र २० , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने, साथी दुश्मन बन्दा दुश्मन साथी बने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० चैत , विराटनगर ।

अमेरिकाको आजदेखि लागू हुने नयाँ ट्यारिफलाई लिएर अहिले विश्व नै त्रसित बनेको छ । आजै ट्रम्पले विश्वभरका देशहरुलाई जस्तालाई त्यस्तै कर लगाउने घोषणा गर्दैछन् । उनको भनाइ छ कि यसले अमेरिकी अर्थव्यवस्थालाई बलियो बनाउने छ ।

भलै ट्रंपले अमेरिकाको हितमा सोचिरहेका छन् तर यसले बाँकी देशहरुका लागि भने ठूलो संकट पैदा गर्न सक्छ । नेपालको त निर्यात नै कम छ । तर दुई ठूला छिमेकी भारत र चीनसहित विश्वभरका देशका लागि यो तनाव बढाउने विषय हो ।

चीन, क्यानडासहितका ठूलो व्यापार भएका मुलुकहरु, युरोपेली युनियन लगायतले त अमेरिकालाई चेतावनी दिदै बदला लिने बताइरहेका छन् । भने ट्रंपलाई जवाफ दिनकालागि विश्वका देशहरु जो अहिलेसम्म विरोधी पनि थिए ति पनि साथमा आइरहेका छन् ।

जस्तो कि चीन र भारत । भारतका प्रधानमन्त्री नरेंद्र मोदी, चीनका राष्ट्रपति शी जिनपिंग र रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले ट्रंपसंग जुध्नका लागि तैयारी गरिरहेका छन् । चीनका विदेशमंत्री वांग यी अहिले रूसमा छन् । उनी रुस पुग्नु संयोगमात्रै होइन ।

खासमा ट्रंपको ट्यारिफले चीनलाई अमेरिकी बजारमा ठूलो नोक्सानी हुनसक्छ । किनभने त्यहाँ उसको निर्यात महंगो हुन जानेछ । यस्तोमा रूसजस्ता सहयोगीको साथ हात मिलाउनु चीनको रणनीतिको एक हिस्सा हुनसक्छ ।

रूसले पहिलादेखि नै चीनलाई तेल र ग्यास बेचिरहेको छ, र अब दुवै देशले व्यापार बढाएर अमेरिकी दबावको जवाफ दिन सक्छन् । यता भारत र चीन अब अमेरिकाको कारण नजिक हुने संकेत देखिएको छ ।

जो पारंपरिक रूपले एकअर्काका विरोधी हुन । तर अहिले भारत र चीनको सम्बन्धमा न्यायोपन देखिन थालेको छ । यसबीच चिनियाँ राष्ट्रपति शी जिनपिंगले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसंग वार्ता गरेका छन् ।

उनले दुवै देशका बीच सहयोग बढाउनु कुरा गरेका छन् । दुवै देशले ७५ वर्ष पुरानो सम्बन्धको वर्षगाँठ मनाउने क्रममा राष्ट्रपतिबीच कुराकानी भएको हो । यस्तै भारतका विदेश सचिव विक्रम मिसरी मंगलवार प्रोटोकल नाघेरै चिनियाँ दूतावास पुगेका थिए ।

त्यहाँ आयोजित ७५ औं वर्षगांठ समारोहमा मुख्य अतिथिका रूपमा नै सामेल भए । यो भारत–चीन सम्बन्धका लागि एक महत्वपूर्ण संकेत हो । आमरुपमा यस्ता आयोजनाहरुमा मंत्रालयको सचिव स्तरका अधिकारीहरुले नै भाग लिने गरेका थिए ।

तर विदेश सचिवको उपस्थितिले भारतले पनि चीनसंगको सम्बन्धलाई महत्व दिन थालेको देखियो । सो क्रममा भारतका लागि चीनका राजदूत शू फीहोंगले भने कि हामी भारतबाट थप धेरै सामान खरिद गर्न चाहान्छौं ।

भारतको व्यापार मंत्रालयका अनुसार, २०२३–२४ मा दुई देशकाबीच द्विपक्षीय व्यापार १०१.७ बिलियन डलरसम्म पुगेको थियो । तर यसमा भारतले ठूलो व्यापार घाटाको सामना गर्नु परेको थियो ।

यस्तोमा अब भने चीनले भारतबाट धेरै सामान किन्ने प्रस्ताव गरेको हो । वास्तवमा ट्रंपको ट्यारिफले ठूला ठूला विरोधीहरुलाई अहिले नजिक ल्याइरहेको छ । जस्तो चीन, जापान र दक्षिण कोरिया अहिले एकसाथ देखिएका छन् ।

यी तीनै देशले अमेरिकालाई ठूलो मात्रामा सामान बेच्ने गरेका छन् । र अब ट्रंपको २५ प्रतिशतको अटो ट्यारिफले यिनिहरुको अर्थव्यवस्थालाई झट्का दिनसक्छ । यस्तोमा यी देशहरुले आफूबीच व्यापार बढाउन र एक स्वतन्त्र व्यापार सम्झौतामा काम गर्ने योजना बनाएका छन् ।

यो ट्रंपविरुद्ध एक क्षेत्रीय ढाल बनाउने प्रयास हो । तर जापान र दक्षिण कोरियाको चीनका साथ रहेको तनावले यसलाई कति प्रभावकारी बनाउँछ त्यो भने हेर्न बाँकी छ । यद्यपि ट्रंपको ट्यारिफको खतराले विश्वभरका बाँकी देशहरुलाई एकसाथ ल्याइरहेको छ ।

भारत–चीनको निकटताले एशियामा नयाँ व्यापारिक ब्लक बनाउन सक्छ । जापान र दक्षिण कोरिया जस्ता अमेरिकी सहयोगी पनि ट्रंपको ट्यारिफसंग डराएका छन् । यस्तो अवस्थामा उनीहरुले पनि आफ्नो हितलाई नै हेर्नेछन् ।

तर लामो समयसम्म ट्रंपको ट्यारिफले विश्वलाई नयाँ आर्थिक युद्धको बाटोमा लैजान सक्छ । जहां अमेरिका एक्लो पनि हुनसक्छ । उता ट्रंपले भलै आफ्नो नयाँ ट्यारिफले अमेरिकालाई फाइदा पुग्ने दाबी गरेका छन्, तर यसले अमेरिकी जनतालाई पनि महंगीको मारमा पार्नेछ ।

फेरि यता ट्रंप प्रशासनले अहिलेसम्म पनि यो पुष्टि गरेको छैन कि कुन कुन देश यसबाट प्रभावित हुन्छन, यद्यपि बुधवारको घोषणाको दायरा निकै व्यापक हुने छ । आइतबार नै राष्ट्रपतिले भनेको थिए कि नयाँ ट्यारिफ ’सबै देशहरुमा लागू हुनसक्छ ।

यसले बेलायतसहित केही देशहरुलाई झट्का दिएको छ । जसले यो सोचेका थिए कि उनीहरुले कुनै न कुनै उपाय निकाल्ने छन् । अहिले पनि अधिकांश देश कुनै न कुनै प्रकारको सम्झौता हुन सक्ने आशमा रहेका छन् ।

तर अहिले पनि यो स्पष्ट भएको छैन कि यो ट्यारिफ कुन हदसम्म सार्वभौमिक रूपमा लगाइन्छ वा केही विशेष वस्तुहरुसम्म सीमित रहन्छन् । गत महिना ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले भनेका थिए कि यी प्रयासहरु ’डर्टी १५’ मा केन्द्रित छ अर्थात उनीले १५ प्रतिशत देश जसको अमेरिकाका साथ व्यापार निकै ठूला छन् र जसको ट्यारिफ वा अन्य कानूनहरुले अमेरिकी कम्पनीहरुलाई नोक्सानी पुर्याइरहेका छन् ।

ति देशहरु निशानामा रहेको संकेत गरेका थिए । जस्तो कि अमेरिकी सूची अनुसार अर्जेंटिना, अस्ट्रेलिया, ब्राजील, क्यानडा, चीन, यूरोपेली संघ, भारत, इंडोनेशिया, जापान, कोरिया, मलेशिया, म्याक्सिको, रूस, साउदी अरब, दक्षिण अफ्रीका, स्विट्जरल्याण्ड, ताईवान, थाईल्याण्ड, तुर्कीए, ब्रिटेन र भियतनाम रहेका छन् ।

ट्रंपले सबैभन्दा कठोर आलोचना आफ्नो ऐतिहासिक सहयोगिहरु र ठूला ट्रेड पार्टनर्सलाई लिएर गरेका छन् जस्तो कि क्यानडा र यूराप । गत साता उनले भनेका थिए “अक्सर, साथी नै दुश्मनहरुभन्दा धेरै नराम्रा हुन्छन्“ । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #ट्रम्पको ट्यारिफले विश्व तरंगित#नेपाल टाइम्स् ट्रेडिंग#भारत र चीन

लोकप्रीय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२

विचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२

थप समाचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान
अन्तर्राष्ट्रिय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
ताजा समाचार

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम
अन्तर्राष्ट्रिय

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
Breaking news

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आइतवार कार्तिक ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.