×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

१३ श्रावण २०८२
Advertisement

नेपाली संगीतलाई विश्वव्यापी मञ्चमा पुर्‍याउने लक्ष्यका साथ सक्रिय चन्द्रसूर्य इभेन्ट इन्टरनेशनलले जापानमा एक ऐतिहासिक सांगीतिक उत्सव “नेपाल म्युजिक फिस्ट २०२५“ को घोषणा गरेको छ। जापानका प्रमुख चार शहरहरूमा आयोजना हुने यो भव्य महोत्सवले पहिलो पटक प्रतिष्ठित नेपाली कलाकारहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्दैछ, जसले जापानमा रहेका नेपाली समुदाय र संगीतप्रेमीहरूमाझ उत्साहको लहर ल्याएको छ। यो महोत्सव नेपालको चर्चित रक ब्यान्ड ’द एज’ को सांगीतिक यात्राको २५औं वार्षिकोत्सवको विशेष अवसरमा समर्पित रहनेछ, जसले कार्यक्रमलाई थप अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ।
जापान टुरको तालिका यस्तो छः
जापानका नेपाली समुदायको बाक्लो उपस्थिति रहेका शहरहरूलाई लक्षित गरी तय गरिएको कार्यक्रम तालिका निम्नानुसार रहेको छः
टोकियोः अगस्ट ३, आइतबार Belle Salle Takadanobaba)
ओसाकाः अगस्ट ८, शुक्रबार Namba Hatch
फुकुओकाः अगस्ट ११, सोमबार ZEPP Fukuoka
नागोयाः अगस्ट १३, बुधबार Diamond Hall
यो कार्यक्रम जापानमा पहिलो पटक यति धेरै प्रतिष्ठित नेपाली कलाकारहरूलाई एकैसाथ एउटै मञ्चमा प्रस्तुत गर्ने ऐतिहासिक सांगीतिक महोत्सव हुनेछ। कार्यक्रमको मुख्य आकर्षणको रूपमा ’द एज’ ब्यान्डले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव भव्यताका साथ मनाउनेछ । महोत्सवले नेपाली संगीत र संस्कृतिलाई जापानी समुदायमाझ परिचित गराउँदै नेपाल र जापानबीचको मित्रता र सांस्कृतिक समझदारीलाई अझ गहिरो बनाउने उद्देश्य राखेको छ। कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सुरक्षित इन्डोर भेन्यु, व्यावसायिक साउन्ड, लाइटिङ र सुरक्षा व्यवस्था मिलाइएको छ। साथै, नेपाली र जापानी दुवै भाषा बुझ्ने कर्मचारी तथा स्वयंसेवकहरूको व्यवस्थाले सबैलाई सहज बनाउनेछ। नेपाली, जापानी र अंग्रेजी भाषामा सामाजिक सञ्जाल, कलाकारहरूको सन्देश, ट्रेलर र प्रभावकहरूमार्फत कार्यक्रमको व्यापक प्रचारप्रसार गरिने समेत आयोजनकले जनाएको छ । आयोजक चन्द्रसूर्य इभेन्ट इन्टरनेशनलका अनुसार, यो महोत्सव केवल एक मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई “नेपाली संगीतलाई विश्वमा जोड्ने“ एक सांस्कृतिक मिसन हो। यसले विदेशमा रहेका नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्ने र नेपाली कलाकारहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा एउटा बलियो विरासत निर्माण गर्ने लक्ष्य लिएको छ। कार्यक्रमको टिकट भचयत्ष्अपभत मार्फत उपलब्ध हुनेछ, जहाँ Early Bird, Standard, FAN PIT / VIP जस्ता विभिन्न विकल्पहरू रहनेछन्।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top