NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

मङ्लबार कार्तिक १८ , २०८२
Reading Time: 1 min read
A A
फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ कार्तिक , काठमाण्डौ ।

नेपाल फुटबल खेलाडी संघ एन्फा र क्लबविरुद्ध आन्दोलित भएको छ । फुटबल खेलाडीहरुले झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने अखिल नेपाल फुटबल संघ र क्लबबीचको सहमतिको विरोध गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको एन्फा पदाधिकारी र ‘ए’ डिभिजनका क्लबका अध्यक्षबीचको बैठकले अर्को वर्षको पुस ३ गतेदेखि लिग गराउने सहमति गरेका थिए । यस निर्णयले व्यवसायिक खेलाडीमाथि ठूलो अन्याय गरेको खेलाडी संघको ठहर छ ।

संघले पछिल्लो पटक लिग भएको करिब तीन वर्ष बित्न लाग्दा पनि एन्फाले पटक–पटकको आग्रह बेवास्ता गरेको आरोप लगाएको छ । ‘एन्फा, क्लब र युवा तथा खेलकुद मन्त्रालयबीच भएको छलफल र त्यसपछि बनेको समितिले लिग छिट्टै सञ्चालन गर्ने संकेत दिएको थियो ।

तर, एन्फाको पछिल्लो निर्णयले ती सबै पहललाई कमजोर बनाएको छ,’ संघको विज्ञप्तिमा भनिएको छ । एन्फाले अहिले गर्ने भनिएको राष्ट्रिय लिगमा ६ टोली मात्र सहभागी हुनेछन् । यसले गर्दा धेरैजसो खेलाडीका लागि अवसर प्राप्त नहुने संघको बुझाइ छ ।

संघका अनुसार ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनमा रहेका ४२ क्लबका १२५० देखि २१०० खेलाडी अर्को वर्ष खेल्नबाट वञ्चित हुने पक्का भएको छ । यदि ‘ए’ डिभिजन लिग पनि नभए झन्डै १ हजारभन्दा बढी खेलाडी व्यावसायिक फुटबल खेल्नबाट वञ्चित हुने संघको तर्क छ ।

संघले विज्ञप्तिमा भनेको छ,‘खेलाडीको मर्म र भावनामाथि खेलवाड भएकोले यो निर्णयप्रति हामी गम्भीर असन्तुष्टि जनाउँछौं। यस सहमति खेलाडीको अस्तित्व नै संकटमा परेको छ।’ संघले पटक–पटक एन्फालाई लिग सञ्चालनका लागि मौखिक र लिखित सुझाव दिँदै आएको उल्लेख गरेको छ ।

त्यसैले अब एन्फाको पछिल्लो निर्णयले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको जनाएको छ । संघले आगामी दिनमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी एन्फा नेतृत्वकै हुने चेतावनी दिएको छ ।

त्यसैगरी संघले फुटबलप्रेमी, समर्थक र सरोकारवालाहरूलाई खेलाडीको हकका लागि सुरु हुन लागेको अभियानमा साथ दिन आह्वान गरेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग पछिल्लो पटक सकिएको दुई वर्ष ४ महिना भएको छ ।

अब अर्को वर्ष २०८३को पुस ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भएको छ । यसको अर्थ झण्डै साँढे ३ वर्ष देखि नेपाली फुटबल खेलाडी बेरोजगार नै रहनेछन् । यो अवधिमा विदेशिने खेलाडीको लेखाजोखा नै छैन ।

बाँकी खेलाडी फुटबल भनेर बसेका छन् । तर उनीहरूले अझै फुटबल खेल्न नपाउने भएका छन् । २ वर्ष देखि फुटबल खेल्न नपाएका, फुटबल बाहेक अन्य पेशा समेत नअपनाएका खेलाडीसँग राष्ट्रिय लिगको लागि २ महिनाको सम्झौता गर्दा क्लबले लाज मान्नु पर्ने हो ।

तर अर्को वर्ष मात्र ए डिभिजन लिग गर्ने हस्ताक्षर गरिरहँदा कुनै पनि क्लबले खेलाडीको रोजगारीको विषयमा सोचेको समेत पाइएन ।

Tags: #आन्दोलनको चेतावनी#फुटबल खेलाडीहरु

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.