×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026

आईसीसी टी–२० विश्वकप छनोट : मलेसियाविरुद्ध नेपालको शानदार जित, सन्दीपको नयाँ कीर्तिमान

२० आश्विन २०७५

एजेन्सी,असोज २०,
आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।

यसअघि पनि नेपालले मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो । मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ दशमलव ३ बलमा एक सय रनमा अलआउट भएको थियो ।

Advertisement

मलेसियाका ओपनर सायिद अजिज १३ र शफिक शरिफले ४९ रन बनाउन बाहेक मलेसियाका कुनै पनि ब्याटम्यानले नेपाली बलर सामु क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तेस्रो विकेटको लागि शरिफ र अमिदले ३९ को साभेदारी गर्दै मलेसियालाई सम्मान जनक स्थितिमा पुर्याउने काम गरेका थिए । कुनै समय ११ ओभर १ बलमा ७५–३ को स्थितिमा रहेको मलेसिया सन्दीपको गुग्लीमा फसेपछि १७ ओभर ३ बलमा ९४–९ को स्थितिमा पुगेको थियो ।

शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ४९ रनमा आउट भए । शरिफलाई सन्दीपले १२ ओभर ३ बलमा सोमपालको हातबाट क्याच दिदैँ पेभिलिएन फकिएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिदाँ सोमपाल कामीले ३ र खड्काले १ विकेट लिए ।  १०१ रनको जवाफी लक्ष्य नेपालले १२ दशमलब ४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ ।

नेपालको जीतमा कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । ४ रन हुँदा अनिल साहलाई गुमाएको नेपालले त्यसपछि क्रिजमा आएका पारसले उत्कृष्ट ब्याटिङ गरेका थिए ।सुरुवाती दुई ओभर सम्म रोकेर ब्याटिङ गरेका पारसले त्यसपछि निकै आक्रमक ब्याटिङ गरेका थिए ।

मैदानमा चौका र छक्काको बर्षा गरेका पारसले ३७ बलमा २ छक्का र ५ चौकार प्रहार गर्दै ५२ रनमा नट आउट रहे । छक्का हान्दै खेल जिताएका ज्ञानेन्द्र मल्लले पनि आक्रमक ब्याटिङ गरे ।

मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहे । ओपनर विनोद भण्डारीले पनि १२ रन बनाउन सके ।

सन्दीपको नयाँ कीर्तिमान

मलेसियाको ब्याटिङ इनिङ्स ध्वस्त पार्न सन्दीपले एक्लै ५ विकेट लिएका सन्दीपको यो टी २० क्रिकेटको करियरकै उत्कृष्ट प्रर्दशन समेत बन्यो ।

साथै नेपालबाट टी–२० क्रिकेटमा एक्लै एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बन्ने कीर्तिमान राखे । यस अघि बसन्त रेग्मी र शक्ति गौचनले एकै खेलम ४/४ विकेट लिदा ५ विकेट कसैले लिन सकेका थिएनन् ।

Advertisement

लिस्ट ए मा भने सोमपाल कामी,करण केसी र सन्दीप लामिछानेले एक्कै खेलमा ५/५ विकेट लिएका छन् ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top