आरजु राणा तेस्रो स्थानमा, वामकै अग्रता

आरजु राणा तेस्रो स्थानमा, वामकै अग्रता

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा भएको पछिल्लो मत परिणाममा प्रधानमन्त्री पत्नी आरजु देउवा तेस्रो स्थानमा रहेकी छिन्। गणना गरिएको १४०५ मतको परिणाम अनुसार वाम गठबन्धनका उमेदवार नारदमुनी राना ६२४ मतसहित अगाडि छन् भने टीकापुर घटनापछि जेलमा रहेका राजपाका नेता लक्ष्मण चौधरीको ३६० मत ल्याउँदै दोस्रो स्थानमा छन्।

यस्तै प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाको ३११ मत रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.