×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

प्रदेश १ को चालु अधिबेशन अन्त्य,पत्रकारविरुद्ध खनिए मुख्यमन्त्री

२३ आश्विन २०७५

विराटनगर ,असोज २३
प्रदेशको नामाकरण र स्थायी राजधानीको बिषयमा प्रवेश नै नगरी प्रदेश नं १ को चालु अधिवेशन अन्त्य गरिएको छ। मंगलबार ५२ औ प्रदेश सभाको बैठक बसी सभामुख प्रदीप भण्डारीले प्रदेश सभाको अधिवेशन अन्त्यको घोषणा गरेका छन । प्रदेश सरकार गठन भएको सात महिना पूरा भएपनि नाम र स्थायी राजधानी तोक्ने कुराले प्रदेश सभामा अहिलेसम्म नौपचारिक रुपमा प्रदेश पाएको छैन ।

प्रदेश सभाको मुख्य कार्यभारको रुपमा रहेको प्रदेशको नाम र स्थायी राजधानी तोक्ने बिषयमा प्रवेश नै नगरी अधिवेशन अन्त्य भएपछि नाम र राजधानीको बिषयमा थप अन्यौता छाएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गदै मुख्यमन्त्री शेरधन राईले चालु अधिवेबनबाट नाम र स्थायी राजधानी तोक्ने तयारी गरिएको भएपनि यो बिषयमा गहन भएकाले सर्बदलिय सहमतिमा हाललाई थाँती राखे अगी बढीएको जानकारी दिए ।

Advertisement

‘संघीय सरकारलेपनि त्यो समयमा प्रदेशको नाम र स्थायी राजधानी तोक्ने नसकेको अबस्था हो,मुख्य मन्त्री राईले भने‘ प्रदेशको नाम र स्थायी राजधानी टुग्याउने बिषय अहिले प्रदेश सरकारको काँधमा आएको छ, यो बिषयलाई उच्चतम सहमतिबाट टुग्याउने पक्षमा सरकार रहेको छ’ ।अधिकत्तम सहमतिबाट टुग्याउन अझै दलहरुसंगको छलफल आवश्यक रहेकाले तेश्रो अधिवेशनको शुरुमै यो बिषयलाई सहमतिबाट अब टुंग्याइने छ ।

नाम र राजधानी तोक्ने बिषयमा अन्य प्रदेशमा जुन खालको नकरात्मक बस्तु स्थिति सृजना भएको छ त्यस प्रकारको उत्पन्न हुने समस्याप्रति सरकार गम्भिर बनेको उनले बताए । उनले अन्य प्रदेशमा उत्पन्न समस्या हुन नदिन अधिकत्तम सहमतिबाट प्रदेशको नाम र राजधानीको बिषय उच्चतम् सहमति खडा गरेर टुग्याउने बताए ।

उनले प्रदेश सभालाई सम्बोधन गदै संघले कानुन निर्माण नगरिदिदा प्रदेश सभामा पनि कानुन बनाउन ढिलाई भएको बताए ।त्यसैगरी कर्मचारी व्यवस्थापन अहिलेसम्म हुन नसक्दा बार्षिक बजेट कार्यान्वयमा समस्या भएको बताए ।

प्रदेश सभा बैठकलाई नेपाली काग्रेसका संसदीय दलका नेता राजीव कोइराला,संघीय समाजबादी फोरमका संसदीय दलका नेता जयराम यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी नेता इन्दिरा राईले सम्बोध गरेकी थिइन् ।

प्रदेश सभाको चालु अबिधवेशन अन्त्य गदै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले कुल ६० घण्टा बसेको प्रदेश सभाको ५२ बैठकसम्ममा २३ बटा बिधेयक पारित भएको जानकारी दिए । ३ फागुनमा गठन भएको प्रदेश सभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो ।
पत्रकारबिरुद्ध खँनिए मुख्यमन्त्री
प्रदेशको नाम र राजधानीको बिषयमा मिडियाकर्मीले जथाभावी लेखेको भन्दै मुख्यमन्त्री शेरधन राई संचारकर्मी बिरुद्ध खनिएका छन । मंगलबार प्रदेशसभा बैठकलाई सम्बोधन गदै मुख्यमन्त्री राईले प्रदेशको नाम र राजधानीको बिषयमा बढी उछाल्ने काम मिडियाकर्मीबाट भएको भन्दै उनले पत्रकारहरुले सपना देखेर समाचार लेख्ने गरेको बताए ।

उनले प्रदेश सभाको रोष्टमाबाट आम पत्रकारहरुलाई गैर व्यवसायिक र स्तरहीन चरित्र प्रर्दशन गरेर भाँजो हाल्नेहरु समेत भएको बताए । करिव ४० मिनेट प्रदेश सभालाई सम्बोधन गरेका मुख्यमन्त्री राईले धेरै समय पत्रकारहरुलाई गाली गर्नका साथै समाचार लेख्ने विधिका बारेमा जानकारी गराउन खर्चेका थिए ।

Advertisement

प्रदेश सभाको नाम र बिषयमा मिडियाहरुमा आएको समाचारका बिषयमा भने मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म आफ्नो धारणा सार्बजनिक गरेको थिएन । तर मुख्यमन्त्री राईले मंगलबार भने प्रदेश सभाको बैठकलाई सम्बोधन गदै मिडियाहरुमा जथाभावी समाचार आएको भन्दै आक्रोश पोखेका थिए । उनले सो क्रममा प्रदेशसभा सदस्यहरुलाई पनि नाम र राजधानीको बिषयमा जथाभावी बोल्दै नहिड्न सचेत गराएका थिए ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top