NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

ऋणको भारमा रहेको ऐतिहासिक जुटमिल पुनः सञ्चालनमा (फोटो फिचरसहित)

आइतवार अशोज २८ , २०७५
Reading Time: 1 min read
A A
Nepal Top
ऋणको भारमा रहेको ऐतिहासिक जुटमिल पुनः सञ्चालनमा (फोटो फिचरसहित)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर असोज २८

देशकै जेठो उद्योगको रुपमा रहेको बिराटनगर जुट मिल पुनः सञ्चालनमा आएको छ । विवाद र किचलोले बन्दैबन्दको इतिहास बनाईसकेको नेपालको पहिलो उद्योग सुतली उत्पादन गर्दै तङ्ग्रेको छ ।

एक महिना अघिदेखि परीक्षण संचालनमा रहेको मिलले दुई सातायताबाट व्यवसायीक उत्पादन दिन शुरु गरेको छ । मिल सञ्चालक समितिले मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम गरेसगै मिलले नियमितिरुपमा व्यवसायी उत्पादन गदै आएको छ ।

LS Auto

मिल पुनःसञ्चालनमा आएसगै १ सय बढीले रोजगारी समेत पाएका छन । मिल बन्द भएको बखत रोजगारी गुमेपछि घरमा बसेका मजदुर पुनः काममा फर्किएका छन।

मिल सञ्चालक समितिका अनुसार व्यवसायिक उत्पादन थालेकोमा दशै पछि लगतै जुट बोरा उत्पादनको तयारी समेत अघि बढाएको छ । हाल दिवाकालीन समयमा मात्र सञ्चालनमा रहेको मिलले अहिले २२ टन सुतली उत्पादन गरीसकेको छ ।

मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनका अनुसार जुट मिलले ९० इन्चको १५ टन र ७५ इन्चको ७ टन सुतली उत्पादन गरेको छ । दश वर्षपछि विराटनगर जुट मिल उद्योगको उत्पादन बिक्री गर्ने तयारी गरिएको छ ।

जुट मिलले उत्पादन गरेको २२ टन सुतली नेपाल तथा भारतमा बिक्री गरिने भएको हो । विराटनगर जुट मिलले गत भदौ २६ गतेबाट परीक्षण उत्पादन गरेको थियो । त्यसयता अहिलेसम्म २२ टन सुतली उत्पादन गरेको छ । बाँकी १० टन घानीमा रहेको छ ।

मिल व्यवस्थापन पक्षले उत्पादित सुतली बिक्रीको तयारी समेत गरेको छ । उत्पादन भएको सुतलीको ५० केजी र २५ केजीको प्याकिङ्ग भईरहेको छ ।

उत्पादिन सुतली बिक्री गर्नका लागि भारतीय कम्पनी र नेपालस्थित स्वस्तिक जुट मिलसँग कुरा भईरहेको बताइएको छ । जुट मिलबाट ९० इन्चको १५ टन र ७५ इन्चको ७ टन सुतली उत्पादन भएको छ । जुट बोराको कच्चा धागो मानिने सुतली उत्पादनको काम अहिले दिवा र रात्रीकालिन गरी दुई सिफ्टमा भईरहेको जुट मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले जानकारी दिए ।

गतवर्ष जुट मिल्स सञ्चालन गर्ने भन्दै खरिद गरिएको ५४ टन जुटलाई सदुपयोग गर्दै सुतली उत्पादन गरिएको छ । त्यस बाहेक यसैवर्ष सञ्चालक समितिले २६ टन नयाँ जुट समेत खरिद गरेको छ ।

उद्योग परिसरमा रहेको ८० टन जुटमध्ये २२ टन उत्पादन, १० टन उत्पादन प्रक्रिया र बाँकी ४८ टन जुट स्टक छ । भखरैमात्र व्यवसायी उत्पादन थालेको मिललाई पुर्ण क्षमतामा सञ्चालन गरी व्यवसायीक उत्पादनलाई निरन्तरता दिने तयारीमा मिल सञ्चालक समितिले जनाएको छ । उद्योगमा रहेको पुरानो मेशिन चलिरहेको छ ।

नयाँ मेशिनको मर्मत भने भईरहेको बताइएको छ । पुरानो मिलसँगै रहेका दुईवटा सप्नर, ४ वटा ब्रेकर, २ वटा ड्राइङ, ३ वटा स्प्रिङ्ग, एउटा ट्वीस्टिङ्ग र एउटा चर्खा चलिरहेका छन् । विराटनगर जुट मिल्स बि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो ।

मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन । भारतीय कम्पनी विनसम इन्टरनेशनल लि.ले २०६९ सालमा वार्षिक १ करोड ३५ लाख रुपिँयमा लिजमा लिएको थियो । तर, ३० प्रतिशत मात्रै मेशिन चलेपछि उसले सम्झौता करार रद्द गरेको थियो । त्यसपछि मिल बन्द अबस्थामा रहेको थियो ।

ऋणको भारमा मिल
१९९३ मा भारतका उद्योगी राधाकृष्ण चमडियाले विराटनगर जुट मिलको स्थापना गरेका हुन् । तत्कालीन समयमा ६२ लाख ७० हजार ५ सय रुपैयाँ लागतमा मिल स्थापना गरिएको देखिन्छ ।जुट मिल सन्चालनमा आउदा पूर्ण मुनाफा कमाएको देखिन्छ ।

मिल सन्चालनमा आएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती प्रकाशनमा १ करोड ११ लाख रुपैयाँ खुद मुनाफा गरेको उल्लेख छ । तर, आज यहासम्म मिल आइपुग्दा मिल ४ अर्व ऋणको भारमा छ । पटकपटक खुल्दै बन्द हुँदै आएको मिल सन्चालनका लागि बैंक वित्तिय संस्था एव सरकारको पनि ऋण दायित्व देखिएको छ ।

नेपाल बैंकसँग कुनै समय लिएको १ करोड ७५ लाख रुपैयाँ कर्जा ब्याजसहित अहिले १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।त्यसैगरी एनआइडीसी डेभलपमेन्ट बैंकसँग पनि कम्पनीले १० लाख ऋण लिएको थियो ।

यो कर्जा अहिले ब्याजसहित १ करोड ५७ लाख पुगेको छ । यता, कुनै समय उदयपुर सिमेन्टसँग पनि कम्पनीले ४५ लाख ऋण लिएको थियो । अहिले यो ८ करोड ७६ लाख पुगेको छ । त्यसैगरी मिल सन्चालका लागि भनेर कुनै वेला अर्थ मन्त्रालयवाट पनि ऋण लिएको देखिन्छ ।

उसले अर्थ मन्त्रालयवाट पटक पटक गरी १ अर्व १७ करोड ऋण लिएको देखिन्छ । अहिले अर्थ मन्त्रालयवाट लिएको ऋणको व्यभारमात्र १ अर्व ८० करोड पुगेको छ । उद्योग स्थापनाका क्रममा उद्योगको परिसरमा आफ्नै विद्युत टर्बाइन हाउस, जोगबनी रेल्वे स्टेसनलाई जोडने रेल्वे यार्ड पनि रहेको छ ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

सोमवार कार्तिक २६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.