बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

सुनसरी, कार्तिक १३

जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले धरान उप–महानगरपालिका–१५ श्याम चौक बस्ने बर्ष २५ को मनिष राईलाई पक्राउ गरेको छ ।

धरान–१५ महादेव चौक बस्ने बर्ष १६ की १ बालिकालाई ललाई फकाई होटलमा लगेर गत आइतवार राती जवरजस्ती करणी गरेको भनि बालिकाको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राइलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.